अनुरिता झा

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
अनुरिता झा
जन्म सन् १९८६
कटिहार, बिहार
राष्ट्रियता भारतीय
पेशा अभिनेत्री, मोडल
कार्यकाल २०१२ देखि हालसम्म

अनुरिता झा एउटा हिन्दी अभिनेत्री र मोडल हुन् । उनले आफ्नो पढाई बिरला प्रौद्योगिकी एवं विज्ञान संस्थानबाट गरेकी छिन् ।[१] उनले मुम्बई र दिल्लीमा भएका विभिन्न सौन्दर्य प्रतियोगिताहरूमा भाग लिएकी छिन् । उनले अभिनय गरेको पहिलो चलचित्र अनुराग कस्यपको ग्याङ्गस् अफ वास्सेपुर - पार्ट १ हो । यसको सिक्वेल ग्याङ्गस् अफ वास्सेपुर - पार्ट २ मा पनि उनी देखा परेकी छिन् ।[२][३] उनले २००५ मा भएको फोर्ड सुपरमोडल प्रतियोगितामा भाग लिएकी थिइन् त्यस्तै २००६ मा भएको "च्यानल V गेट गर्जियस् २००६" प्रतियोगितामा विजयी भएकी थिइन ।[४][५]


प्रारम्भिक जीवनी[सम्पादन गर्ने]


चलचित्रहरू[सम्पादन गर्ने]

वर्ष चलचित्र भूमिका नोटहरू
२०१२ ग्याङ्गस् अफ वास्सेपुर - पार्ट शमा प्रभीन
२०१२ ग्याङ्गस् अफ वास्सेपुर - पार्ट २ शमा प्रभीन
२०१६ मिथिला मखन (मैथिली भाषा ) मुख्य भुमिका



सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. Interview With : Anurita Jha, actress106813 and model, Text, an interview. Viewsline.com. Retrieved on 2014-02-27.
  2. Model Anurita Jha set to debut in Bollywood – The Times of India. Articles.timesofindia.indiatimes.com (2012-06-18). Retrieved on 2014-02-27.
  3. "Model Anurita Jha set to debut in Bollywood", Midday, 9 June 2012. अन्तिम पहुँच मिति:19 July 2012.
  4. Anurita Jha Model from Mumbai – India, Female Model Portfolio. Theamazingmodels.com. Retrieved on 2014-02-27.
  5. Anurita Jha, the girl from Wasseypur. Sify.com. Retrieved on 2014-02-27.

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]