अन्तर्राष्ट्रिय समयौनिक, द्वियौनिक, पारलैङ्गिक र अन्तरलिङ्गी सङ्घ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अन्तर्राष्ट्रिय समयौनिक, द्वियौनिक, पारलैङ्गिक र अन्तरलिङ्गी सङ्घ
गठनअगस्ट १९७८ (1978-08)
प्रकारगैर-सरकारी संस्था
कानुनी वैद्यतासंयुक्त राष्ट्र आर्थिक एवं सामाजिक परिषदको सल्लाहकार
लक्ष्यसमयौनिक व्यक्ति, द्वियौनिक व्यक्ति, पारलैङ्गिक व्यक्ति तथा अन्तरलिङ्गी व्यक्तिहरूको अधिकारका निम्ति
प्रधान कार्यालयजेनिभा, स्विट्जरल्यान्ड
सेवा क्षेत्र
१५५ देश
सदस्यता
१,५९३ संस्थाहरू
आधिकारिक भाषा
अङ्ग्रेजी भाषास्पेनी भाषा
वेबसाइटilga.org

अन्तर्राष्ट्रिय समयौनिक, द्वियौनिक, पारलैङ्गिक र अन्तरलिङ्गी सङ्घ (अङ्ग्रेजी: International Lesbian, Gay, Bisexual, Trans and Intersex Association), सङ्क्षेपमा इल्गा, विश्वका १५५ देशहरूमा फैलिएको एक अन्तर्राष्ट्रिय संस्था हो जसले प्रमुखतः सिमान्तकृत यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषताका व्यक्तिहरूको अधिकारका निम्ति काम गर्दछ। संयुक्त राष्ट्र आर्थिक एवं सामाजिक परिषदले यस संस्थालाई सल्लाहकारको रूपमा पनि चिनेका छन्। [१]

इतिहास[सम्पादन गर्नुहोस्]

इल्गाको स्थापना सन् १९७९ अगस्टमा इन्टरनेसनल गे एसोसिएसनको नामले भएको थियो। बेलायतको कोभेन्ट्री सहरमा भएको समयौनिक समानतका लागि अभियानको सम्मेलनद्वारा यस संस्थाको स्थापना भएको थियो। सन् १९८६मा यस संस्थाले आफ्नो नाम परिवर्तन गरी इन्टरनेसनल गे एन्ड लेजबियन एसोसिएसन राखियो। [२] [३]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "About ILGA – The only worldwide federation campaigning for lesbian, gay, bisexual, trans and intersex rights. Since 1978", ILGA, मूलबाट २०१४-०१-१७-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१४-०१-१५  वेब्याक मेसिन अभिलेखिकरण २०१४-०१-१७ मिति
  2. Paternotte, David, "The history of ILGA: 1978/2012", ILGA, ILGA, अन्तिम पहुँच १६ जुन २०१९ 
  3. [१] वेब्याक मेसिन अभिलेखिकरण फेब्रुअरी १६, २०१२ मिति