अपरा मेहता
स्वरूप
अपरा मेहता | |
---|---|
जन्म | भारत | १३ अगस्ट १९६०
वासस्थान | मुम्बई, महाराष्ट्र, भारत |
पेशा | अभिनेत्री |
कार्यकाल | १९७५–हाल सम्म |
जीवनसाथी | दर्शन जरीवाला |
सन्तान | खुशाली मेहता |
मातापिता | उषाकान्त मेहता (बुवा) मंदाकिनी मेहता (आमा) |
अपरा मेहता (जन्म १३ अगष्ट १९६०) एक भारतीय अभिनेत्री हुन्।[१] उनीले क्योंकि सास भी कभी बहू थी नामक धारावाहिकबाट आफ्नो ब्यापक परिचय दिइन्।[२] उनी आहिले वर्तमान जमाई राजा धारावाहिकमा "हजुरआमा"को अभिनय गरी रहेकी छिन्।
जीवनी
[सम्पादन गर्नुहोस्]उनको जन्म १३ अगस्त १९६०मा भारतमा भएको थियो। उनी आफ्ना आमा बुबाकी एक मात्र सन्तान हुन् । उनीले गुलाम मुस्तफ खानबाट शास्त्रीय संगीत सिकेकी थिइन् र साथै उनीले कथक नृत्य पनि निक्कै सानु उमेरमा सिकेकी थिइन् । उनको विवाह सन् १९८०मा दर्शन जरीवालासँग भएको थियो ।
टेली चलचित्रहरू
[सम्पादन गर्नुहोस्]- क्योंकि सास भी कभी बहू थी
- एक महल हो सपनों का (१९९७)
- खिचडी
- सात फेरे
- करम अपना अपना
- परिवार
- धक धक इन दुबई
- राजा की आएगी बारात
- सजन रे झूठ मत बोलो - दामिनी देवी दीवान
- हमारी सास लीला - लीला
- क्या हुआ तेरा वादा - सुहासी आलोक सिंह
- गोलमाल है भाइ सब गोलमाल है- परी
- फिरंगी बहू
- जमाई राजा