अमान्डा पिट

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
अमान्डा पिट
अमान्डा पिट सन् २०१४ मा
जन्म (१९७२-०१-११) जनवरी ११, १९७२ (उमेर ४७)
न्युयोर्क, संयुक्त राज्य अमेरिका
राष्ट्रियताअमेरिकी
अल्मा मेटरकोलम्बिया विश्वविद्यालय
पेशाअभिनेत्री ,प्लेराइटर
कार्यकाल१९९५-वर्तमान
जीवनसाथीडेविड बेनिअफ
सन्तान

अमान्डा पिट (अंग्रेजी :Amanda Peet) (जन्म :११ जनवरी १९७२) एक अमेरिकी चलचित्र अभिनेत्री हुन् जसले कयौं चलचित्र तथा टेलिभिजन टेलीचलचित्रमा काम गरेकी छन् ।[१]अमान्डा पिटले आफ्नो शिक्षा कोलम्बिया विश्वविद्यालयबाट पूर्ण गरेकी हुन् ।[२][३] उनको विभिन्न चलचित्रमा शसक्त भूमिकाले उनलाई प्रसिद्ध बनाएको छ ।[४]

जीवनी[सम्पादन गर्ने]

पिटको जन्म न्युयोर्क सहरमा भएको हो । उनको बुवा एक सामाजिक कार्यकर्ता थिए ।[५][६] उनी सानै छदा उनको आमा बुवाबीच सम्बन्ध बिच्छेद भएको थियो ।[७]

सन्दर्भ समाग्रीहरू[सम्पादन गर्ने]

  1. http://www.atlantajewish.com/content/112005/wintermovies/peet.html
  2. http://www.filmreference.com/film/16/Amanda-Peet.html
  3. http://movies.yahoo.com/movie/contributor/1800018738/bio
  4. "Amanda Peet", Yahoo! Movies, अन्तिम पहुँच डिसेम्बर ७, २०१० 
  5. Amanda Peet Biography (1972-)
  6. "Charles Peet Jr. And Penny Levy Will Be Married; Lawyer Is the Fiance of '63 Smith Graduate --Bridal in July", The New York Times, अप्रिल ७, १९६७। 
  7. "Amanda Peet- Biography", Yahoo! Movies, अन्तिम पहुँच ६ अक्टोबर २०१२ 

वाह्य लिङ्कहरू[सम्पादन गर्ने]