अमिरात

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

अमिरात (अरबी: إمارة, इमाराह, बहुवाचन: इमारात; अङ्ग्रेजी: Emirate) अमिरको उपाधि धारण गर्ने खानदानी राजनेताले राज्य गर्ने एक राजनैतिक क्षेत्र हो । यसलाई हिन्दी शब्द 'सल्तनत'सँग तुलना गर्न सकिन्छ जसलाई 'सुल्तान'ले शासन गर्ने राज्यलाई जनाउँछ। त्यसैगरी ‘अधिराज्य’मा ‘राजा’, ‘रियासत’मा ‘रईस’ र ‘ खानत’मा ‘खान’को शासन हुन्छ।

नामको अर्थ[सम्पादन गर्नुहोस्]

व्युत्पत्तिशास्त्रीय रूपमा अमिरात वा इमिरेट (अरबी:इमारह , बहुवचन: إمارات, इमारात) एक अमिर (राजकुमार वा राज्यपाल, इत्यादि ) को एक उच्चस्तरीय कार्यालय वा क्षेत्र हो ।

प्रान्तको रूपमा[सम्पादन गर्नुहोस्]

संयुक्त अरब इमिरेट्स एक सङ्घीय राज्य हो जसमा सात (७) सङ्घीय अमिरातहरू छन्। सात वटै अमिरात वा इमिरेट्सहरू प्रत्येक वंशाणुगत अमीरद्वारा शासित छन्। यी सात अमिरहरूले आफ्ना सातमध्येबाट यस सङ्घको राष्ट्रपति र प्रधानमन्त्री चयन गर्छन्।

पूर्व र एकीकृत अमिरातहरूको सूची[सम्पादन गर्नुहोस्]

अरबीमा, यो शब्द देशको प्रान्तको सामान्य अर्थ हो, जुन अझै पनि शासक वर्ग, विशेष गरी शाही परिवारको सदस्य (सामान्यतया एक अमिर) द्वारा शासित हुन्छ।

स्वतन्त्र अमिरातहरूको सूची[सम्पादन गर्नुहोस्]

पूर्व र एकीकृत अमिरातहरूको सूची[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]