अमेजन वर्षावन
स्वरूप
(अमेजन रेनफरेस्टबाट अनुप्रेषित)
अमेजन वर्षावन | |
---|---|
स्थान | |
Country | ब्राजिल |
जलाधारका विशेषताहरू | |
नदी प्रणाली | दक्षिण अमेरिका |
अमेजन वर्षावन दक्षिण अमेरिकाको अमेजन नदीको प्रमूख स्रोतको रूपमा रहेको जङ्गल हो। यसको क्षेत्रफल ५,५००,००० वर्ग किलोमिटर छ। यो जङ्गल दक्षिण अमेरिकाको ९ वटा राष्ट्रहरूको भूभागमा पर्दछ। यो जङ्गलको धेरै भाग अर्थात ६०% ब्राजिलमा, त्यस्तै १३% पेरू, १०% कोलम्बिया तथा अन्य केही थोरै भाग भेनेजुएला, इक्वेडर, बोलिभिया, गुयाना, सुरिनाम र फ्रेन्च गिआनामा पर्दछ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]बाहिरी कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा अमेजन वर्षावन सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।