अमेजन वर्षावन

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
अमेजन वर्षावन
जङ्गल
अमेजन वर्षावन, ब्राजिलको मनाउस नजिक ।
देशहरू ब्राजिल, पेरू, कोलम्बिया, भेनेजुएला, इक्वेडर, बोलिभिया, गुयाना, सुरिनाम, फ्रान्स (फ्रेन्च गिआना)
भूभाग दक्षिण अमेरिका
नदी अमेजन नदी
क्षेत्रफल ५,५००,००० किमी (२,१२३,५६२ वर्ग मिटर)
डब्लुडब्लुएफले निर्धारण गरेको अमेजन वर्षावनको नक्सा. यसमा पहेलो घेराले अमेजन वर्षावनको सिमाना र कालो घेराले राष्ट्रहरूको सिमाना देखाउँछ।

अमेजन वर्षावन दक्षिण अमेरिकाको अमेजन नदीको प्रमूख स्रोतको रूपमा रहेको जङ्गल हो। यसको क्षेत्रफल ५,५००,००० वर्ग किलोमिटर छ। यो जङ्गल दक्षिण अमेरिकाको ९ वटा राष्ट्रहरूको भूभागमा पर्दछ। यो जङ्गलको धेरै भाग अर्थात ६०% ब्राजिलमा, त्यस्तै १३% पेरू, १०% कोलम्बिया तथा अन्य केही थोरै भाग भेनेजुएला, इक्वेडर, बोलिभिया, गुयाना, सुरिनामफ्रेन्च गिआनामा पर्दछ।




सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाहिरी कडीहरू[सम्पादन गर्ने]