अमेजन वर्षावन
अमेजन वर्षावन | |
जङ्गल | |
अमेजन वर्षावन, ब्राजिलको मनाउस नजिक ।
| |
देशहरू | ब्राजिल, पेरू, कोलम्बिया, भेनेजुएला, इक्वेडर, बोलिभिया, गुयाना, सुरिनाम, फ्रान्स (फ्रेन्च गिआना) |
---|---|
भूभाग | दक्षिण अमेरिका |
नदी | अमेजन नदी |
क्षेत्रफल | ५,५००,००० किमी२ (२,१२३,५६२ वर्ग मिटर) |
डब्लुडब्लुएफले निर्धारण गरेको अमेजन वर्षावनको नक्सा. यसमा पहेलो घेराले अमेजन वर्षावनको सिमाना र कालो घेराले राष्ट्रहरूको सिमाना देखाउँछ।
|
अमेजन वर्षावन दक्षिण अमेरिकाको अमेजन नदीको प्रमूख स्रोतको रूपमा रहेको जङ्गल हो। यसको क्षेत्रफल ५,५००,००० वर्ग किलोमिटर छ। यो जङ्गल दक्षिण अमेरिकाको ९ वटा राष्ट्रहरूको भूभागमा पर्दछ। यो जङ्गलको धेरै भाग अर्थात ६०% ब्राजिलमा, त्यस्तै १३% पेरू, १०% कोलम्बिया तथा अन्य केही थोरै भाग भेनेजुएला, इक्वेडर, बोलिभिया, गुयाना, सुरिनाम र फ्रेन्च गिआनामा पर्दछ।
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
बाहिरी कडीहरू[सम्पादन गर्नुहोस्]

विकिमिडिया कमन्समा अमेजन वर्षावन सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।