अम्बेडकर विश्वविद्यालय दिल्ली
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
Former name | भारत रत्न डा. बि. आर. अम्बेडकर विश्वविद्यालय दिल्ली |
---|---|
प्रकार | सार्वजनिक |
स्थापना | सन् २००७ |
Chancellor | अनिल बाइजल |
Vice-Chancellor | अनु सिंह लाथेर[२] |
Academic staff | १९९ (सन् २०१४ मार्च ३१ अनुसार) |
Students | १४३८ (सन् २०१४ मार्च ३१ अनुसार) |
Undergraduates | ५४६ (सन् २०१४ मार्च ३१ अनुसार) |
Postgraduates | ७९५ (सन् २०१४ मार्च ३१ अनुसार) |
९७ (सन् २०१४ मार्च ३१ अनुसार) | |
स्थान | , निर्देशाङ्कहरू: २८°३९′५१″उ॰ ७७°१३′५७″पू॰ / २८.६६४१७°N ७७.२३२५०°E |
क्याम्पस | सहरी पुरानो दिल्ली (कश्मीरी गेट क्यामपस) - १६ एकड पश्चिम दिल्ली (करमपुरा क्यामपस) पश्चिमी दिल्ली (लोढी रोड क्यामपस) - २ एकड उत्तर दिल्ली (धिरपुर क्यामपस - निर्माणाधीन) - ११० एकड उत्तर-पश्चिम दिल्ली (रोहिनी क्यामपस) |
Nickname | एयुडी |
Affiliations | विश्वविद्यालय अनुदान आयोग, भारतीय विश्वविद्यालय सङ्घ |
वेबसाइट | aud.ac.in |
अम्बेडकर विश्वविद्यालय दिल्ली आधिकारिक रूपमा डा. बि. आर. अम्बेडकर विश्वविद्यालय दिल्ली, पहिले भारत रत्न डा. बि. आर. अम्बेडकर विश्वविद्यालय दिल्ली र छोटकरीमा एयुडी, दिल्ली सरकारको विधानसभाद्वारा पारित ऐन बमोजिम स्थापना भएको राज्य विश्वविद्यालय हो।[३] यो विश्वविद्यालयले पूर्ण रूपमा सन् २००८ अगस्टदेखि आफ्नो काम थालेको थियो। यो एउटा एकात्मक गैर सम्वद्ध विश्वविद्यालय हो जसको मुख्य कार्यक्षेत्र स्नातक र स्नातोकोत्तर अध्ययन तथा मानविकी र सामाजिक विज्ञान विषयमा सोध कार्यमाथि छ। यो विश्वविद्यालयलाई विशुद्ध रूपले दिल्ली सरकारद्वारा वित्तीय अनुदान दिने गरिएको छ।[४] यो विश्वविद्यालयले हाल आएर केन्द्र सरकारको सहयोग लिन सक्ने सक्षम रहेको घोषणा गरेको छ।[५] राष्ट्रिय मूल्याङ्कन तथा प्रत्यायन परिषदद्वारा यो विश्वविद्यालयलाई 'क' श्रेणी प्रदान गरिएको छ।[६] यो विश्वविद्यालयको नामकरण भारतीय राजनेता, शिक्षाविद्, भारतको संविधान लेखनको वास्तुकार तथा भारत रत्न बि. आर. अम्बेडकरको नाउँमा राखिएको छ।
इतिहास
[सम्पादन गर्नुहोस्]
सङ्काय
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ http://it.delhigovt.nic.in/writereaddata/egaz20175719.11.16.pdf
- ↑ http://aud.ac.in/upload/2018/announcement/22feb2019/vc-aud.pdf।
|title=
रितो (सहायता) वेब्याक मेसिन अभिलेखिकरण २०१९-०३-०१ मिति - ↑ http://it.delhigovt.nic.in/writereaddata/egaz20175719.11.16.pdf
- ↑ "About AUD", अन्तिम पहुँच २०११-०२-१७। वेब्याक मेसिन अभिलेखिकरण २०१८-०६-३० मिति
- ↑ "Ambedkar University, Delhi", मूलबाट १४ नोभेम्बर २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१३-०१-१७। वेब्याक मेसिन अभिलेखिकरण २०१३-११-१४ मिति
- ↑ "NAAC acrreditation Certificate", अन्तिम पहुँच २०१५-०५-१७। वेब्याक मेसिन अभिलेखिकरण २०१५-०३-१५ मिति