सामग्रीमा जानुहोस्

अम्बेडकर विश्वविद्यालय दिल्ली

निर्देशाङ्कहरू: २८°३९′५१″उ ७७°१३′५७″पू / 28.66417°N 77.23250°E / 28.66417; 77.23250
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अम्बेडकर विश्वविद्यालय दिल्ली[]
Former name
भारत रत्न डा. बि. आर. अम्बेडकर विश्वविद्यालय दिल्ली
प्रकारसार्वजनिक
स्थापनासन् २००७
कुलपतिअनिल बाइजल
उप-कुलपतिअनु सिंह लाथेर[]
एकेडमिक कमचारीहरू
१९९ (सन् २०१४ मार्च ३१ अनुसार)
विद्यार्थीहरू१४३८ (सन् २०१४ मार्च ३१ अनुसार)
स्नातक५४६ (सन् २०१४ मार्च ३१ अनुसार)
परास्नातक७९५ (सन् २०१४ मार्च ३१ अनुसार)
९७ (सन् २०१४ मार्च ३१ अनुसार)
स्थान,
२८°३९′५१″उ ७७°१३′५७″पू / 28.66417°N 77.23250°E / 28.66417; 77.23250
क्याम्पससहरी
पुरानो दिल्ली (कश्मीरी गेट क्यामपस) - १६ एकड
पश्चिम दिल्ली (करमपुरा क्यामपस)
पश्चिमी दिल्ली (लोढी रोड क्यामपस) - २ एकड

उत्तर दिल्ली (धिरपुर क्यामपस - निर्माणाधीन) - ११० एकड
उत्तर-पश्चिम दिल्ली (रोहिनी क्यामपस)
Nicknameएयुडी
Affiliationsविश्वविद्यालय अनुदान आयोग, भारतीय विश्वविद्यालय सङ्घ
वेबसाइटaud.ac.in

अम्बेडकर विश्वविद्यालय दिल्ली आधिकारिक रूपमा डा. बि. आर. अम्बेडकर विश्वविद्यालय दिल्ली, पहिले भारत रत्न डा. बि. आर. अम्बेडकर विश्वविद्यालय दिल्ली र छोटकरीमा एयुडी, दिल्ली सरकारको विधानसभाद्वारा पारित ऐन बमोजिम स्थापना भएको राज्य विश्वविद्यालय हो।[] यो विश्वविद्यालयले पूर्ण रूपमा सन् २००८ अगस्टदेखि आफ्नो काम थालेको थियो। यो एउटा एकात्मक गैर सम्वद्ध विश्वविद्यालय हो जसको मुख्य कार्यक्षेत्र स्नातक र स्नातोकोत्तर अध्ययन तथा मानविकीसामाजिक विज्ञान विषयमा सोध कार्यमाथि छ। यो विश्वविद्यालयलाई विशुद्ध रूपले दिल्ली सरकारद्वारा वित्तीय अनुदान दिने गरिएको छ।[] यो विश्वविद्यालयले हाल आएर केन्द्र सरकारको सहयोग लिन सक्ने सक्षम रहेको घोषणा गरेको छ।[] राष्ट्रिय मूल्याङ्कन तथा प्रत्यायन परिषदद्वारा यो विश्वविद्यालयलाई 'क' श्रेणी प्रदान गरिएको छ।[] यो विश्वविद्यालयको नामकरण भारतीय राजनेता, शिक्षाविद्, भारतको संविधान लेखनको वास्तुकार तथा भारत रत्न बि. आर. अम्बेडकरको नाउँमा राखिएको छ।


सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. http://it.delhigovt.nic.in/writereaddata/egaz20175719.11.16.pdf
  2. http://aud.ac.in/upload/2018/announcement/22feb2019/vc-aud.pdf  |title= रितो (सहायता) वेब्याक मेसिन अभिलेखिकरण २०१९-०३-०१ मिति
  3. http://it.delhigovt.nic.in/writereaddata/egaz20175719.11.16.pdf
  4. "About AUD", अन्तिम पहुँच २०११-०२-१७  वेब्याक मेसिन अभिलेखिकरण २०१८-०६-३० मिति
  5. "Ambedkar University, Delhi", मूलबाट १४ नोभेम्बर २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१३-०१-१७  वेब्याक मेसिन अभिलेखिकरण २०१३-११-१४ मिति
  6. "NAAC acrreditation Certificate", अन्तिम पहुँच २०१५-०५-१७  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०३-१५ मिति