वार्तालाप:अम्बेडकर विश्वविद्यालय दिल्ली

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
तल यस पृष्ठको स्थानान्तरण अनुरोधमाथि भएको छलफलको परिणाम हो। कृपया यसमा कुनै परिवर्तन नगर्नुहोला, अन्य छलफलहरू तल नयाँ खण्ड बनाएर गर्न सकिन्छ। यस छलफलमा कुनै परिवर्तन नगर्नुहोला।

स्थानान्तरण अनुरोधको परिणाम निम्नलिखित रह्यो: सारियो-- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १५:०७, २८ अगस्त २०२० (नेपाली समय)


पृष्ठ सार्न अनुरोध →२३ अगस्त २०२०[सम्पादन गर्नुहोस्]

अंबेडकर प्रौद्योगिकी संस्थानअम्बेदकर विश्वविद्यालय दिल्ली –मा नामाकरण गर्न अनुरोध गर्दछु। सरोज(Saroj) (कुरा गर्ने) १५:३२, २३ अगस्त २०२० (नेपाली समय)

@Nirajan pant
* भारतको_विभाजन
* फैजाबाद_मण्डल
* अम्बेदकरनगर_जिल्ला
लेखहरूमा पनि एकरूपता कायम राखेर नामाकरण गरियोस् । --सरोज(Saroj) (कुरा गर्ने) २०:३७, २३ अगस्त २०२० (नेपाली समय)
  • विश्वविद्यालयको आधिकारिक वेबसाइट अनुसार 'डा. बि. आर. अम्बेडकर विश्वविद्यालय दिल्ली' नाम रहेकोले यस लेखको शीर्षक 'डा. बि. आर. अम्बेडकर विश्वविद्यालय दिल्ली' हुनुपर्छ।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०७:४९, २४ अगस्त २०२० (नेपाली समय)
  • en:WP:COMMONNAME अनुसार जाँदा Nirajan सरले प्रस्ताव गरेको शीर्षक सही छ। en:Talk:Ambedkar University Delhi यहाँ पनि सबैलाई हेर्न अनुरोध गर्दछु। पूर्ण नाम लेख्नु आवश्यक पर्दैन जस्तो लाग्छ।--Saroj Uprety (कुरा गर्ने) ०८:०२, २४ अगस्त २०२० (नेपाली समय)

माथिको छलफललाई बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोला। पछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा गरिनुपर्दछ, जस्तै हालको छलफल पृष्ठ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।
तल यस पृष्ठको स्थानान्तरण अनुरोधमाथि भएको छलफलको परिणाम हो। कृपया यसमा कुनै परिवर्तन नगर्नुहोला, अन्य छलफलहरू तल नयाँ खण्ड बनाएर गर्न सकिन्छ। यस छलफलमा कुनै परिवर्तन नगर्नुहोला।

स्थानान्तरण अनुरोधको परिणाम निम्नलिखित रह्यो: सारियो-- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) २२:४४, २५ सेप्टेम्बर २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]


पृष्ठ सार्न अनुरोध →२५ सेप्टेम्बर २०२०[सम्पादन गर्नुहोस्]

आम्बेडकर विश्वविद्यालय, दिल्लीअम्बेडकर विश्वविद्यालय दिल्ली – छलफल गरी सही नाममा सारिएको पृष्ठलाई आवश्यक छलफल र उपयुक्त स्रोत बिना नयाँ नाममा सारिएकोले पूर्ववनत गर्नको लागि अनुरोध छ। साथै सही नाम "आम्बेडकर" नभई "अम्बेडकर" नै हो। थप जानकारीको लागि https://aud.ac.in हेर्नुहोला। Nirajan pant (कुरा गर्ने) १२:०७, २५ सेप्टेम्बर २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]

हिन्दी विकिपिडियामा लेखिएको टिप्पणी अनुसार "आम्बेडकर" मराठी शब्द "आंबेडकर" (अङ्ग्रेजी लिप्यन्तरण: Āmbēḍkar) बाट आएको हो र ती दुई बाहेक अन्य सबै हिज्जे गलत हुन् । मराठी विकिपिडियामा पनि आंबेडकर विद्यापीठ दिल्ली नै लेखिएको छ । यद्यपि, यसको आधिकारिक वेबसाइटमा "डॉ. बी. आर. अम्बेडकर विश्वविद्यालय दिल्ली" लेखेको हुनाले समस्या उत्पन्न भएको छ । - CapricornxPisces (कुरा गर्ने) २२:०५, २५ सेप्टेम्बर २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
केहि दिन अघि बीर विक्रम चलचित्रमा यस्तै समस्या आएको हुँदा हामीले आधिकारिक लोगो अनुसार जाने निर्णय गरेका थियौँ जुन छलफल यहाँ हेर्न सकिन्छ। पृष्ठ पूर्ववनत गर्नको लागि मेरो पूर्ण  समर्थन रहेको छ। @CapricornxPisces: लेखको शीर्षकको बीचमा अल्पविराम चिन्ह कसरी आयो भन्ने कुरा बुझ्न सकिएन किनकि दुवै मराठी र अङ्ग्रेजी विकिमा अल्पविराम चिन्ह प्रयोग गरिएको छैन।--Saroj Uprety (कुरा गर्ने) २२:२६, २५ सेप्टेम्बर २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
यदि चलचित्रको नामको विषयमा पनि आधिकारिक पोस्टरको आधारमा नाम परिवर्तन गरिएको थियो भने यस विषयमा पनि आधिकारिक वेबसाइटको आधारमा नै लेखे हुन्छ । - CapricornxPisces (कुरा गर्ने) २२:३९, २५ सेप्टेम्बर २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]

माथिको छलफललाई बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोला। पछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा गरिनुपर्दछ, जस्तै हालको छलफल पृष्ठ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।