अयाज खान
स्वरूप
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
अयाज खान Ayaz Khan | |
|---|---|
अयाज खान सन् २००९ मा | |
| जन्म | १ अप्रिल १९७९ मुम्बई, भारत |
| पेशा | अभिनेता, मोडल |
| कार्यकाल | २००५ देखि हाल सम्म |
अयाज खान (English: Ayaz Khan) जन्म: १ अप्रिल १९७९) एउटा भारतीय अभिनेता र मोडल हुन् । अयाजलाई स्टार वन नामक भारतीय च्यानलबाट प्रसारित हुने दिल मिल गए टेलिभिजन श्रृङ्खलामा डाक्टर सुभाङ्कर राईको भूमिकाको लागि चिनिन्छ ।
व्यक्तिगत जीवन
[सम्पादन गर्नुहोस्]खान हिन्दी चलचित्रहरूमा समेत देखा परेका छन् जसमा प्रमुख जाने तु... या जाने ना रहेको छ ।[१][२] सन् २०१० मा खान राहुल बोस र इशा देओल को विपरीत घोस्ट घोस्ट ना रहा मा र अपना सा मा कोयल मुल्लिकसँग अभिनय गरेका छन ।[१] वर्तमानमा वहाँ परिचय नामक डेली सपमा गौरवको भूमिका गर्दै छन् ।
खान मोडलको रूपमा सन् १९९० देखि कार्य गर्दै आएका छन् उनले ३०० भन्दा बडी प्रचारप्रसार ब्रान्डमा देखा परेका छन् ।[३]
फिल्मोग्राफी
[सम्पादन गर्नुहोस्]| वर्ष | फिल्म | भूमिका |
|---|---|---|
| २००५ | ब्ल्फमास्टर! | अमित |
| २००७ | कुछ देर तक कुछ दुर | साङ्गीतिक भिडियो |
| २००७ | दिल मिल गए | डा. सुभाङ्कर राई |
| हनिमुन ट्राभल्स प्रा. लि. | मधु को प्रेमि | |
| कुल्बधु | ||
| २००८ | जाने तु... या जाने ना | सुशान्त |
| २०१० | हाईड एण्ड सिक[४] | इमरान बैग |
| २०११ | परिचय | गौरव चोपडा |
| घोस्ट घोस्ट ना रहा | ||
| अपना सा | ||
| २०१३ | पुनर बिबाह - एक नई उम्मीद | गौरव |
| २०१३ | चसमे बदुर | मेजर प्रताप |
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- 1 2 Supreeta Singh (१२ फेब्रुअरी २०१०), "‘I was called Football Face’", Kolkata Mirror, अन्तिम पहुँच १२ फेब्रुअरी २०१०। अभिलेखिकरण १३ डिसेम्बर २००९ वेब्याक मेसिन
- ↑ Chhaya Toshniwal (२३ जुन २००८), "Single and unhappy", Daily News & Analysis, अन्तिम पहुँच १२ फेब्रुअरी २०१०।
- ↑ Srabanti Chakrabarti (११ जुलाई २००८), "'Aamir Khan said I did a fantastic job in Jaane Tu'", Rediff, अन्तिम पहुँच १२ फेब्रुअरी २०१०।
- ↑ "Hide & Seek", Screen India, १२ फेब्रुअरी २०१०, अन्तिम पहुँच १२ फेब्रुअरी २०१०। अभिलेखिकरण १ फेब्रुअरी २०१३ = Archive.today
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा अयाज खान सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।