सामग्रीमा जानुहोस्

अरविन्दनाथ रिमाल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अरविन्दनाथ रिमाल
जन्मकाठमाडौं
राष्ट्रियतानेपाली

अरविन्दनाथ रिमाल नेपालका एक लेखक तथा बुद्धिजीवी हुन् ।

अरविन्द रिमालको जन्म काठमाडौंको एक मध्यमवर्गीय ब्राह्मण परिवारका भएको थियो। [१]

भारतमा पढ्दै गर्दा रिमालले साम्यवादमा रूची राख्न थालेका थिए। उनले नयाँ दिल्लीमा रहेको सोभियत संघको दूतावास करिब पाँच वर्ष काम गरेका थिए। सोभियत दूतावाससँगको सम्बन्धका कारण उनले सोभियत संघको भ्रमणमा राजा महेन्द्रलाई साथ दिएका थिए। [२]

सन् १९५७ मा भएको दोस्रो पार्टी महाधिवेशनमा रिमाल नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समितिमा निर्वाचित भएका थिए । [३] पछि उनले आफ्नो कम्युनिष्ट आदर्श त्यागेर पार्टीसँग सम्बन्ध तोडेका थिए । [२]

रिमालले सन् २००६ को लोकतन्त्र आन्दोलन, नामको पुस्तक लेखेका छन् । [२]

  1. Rawal, Bhim. The Communist Movement in Nepal: Origin and Development. Kathmandu: Accham-Kathmandu Contact Forum, 2007. p. 105.
  2. २.० २.१ २.२ Nepalnews.com Mercantile Connumications Pvt. Ltd
  3. Rawal, Bhim. The Communist Movement in Nepal: Origin and Development. Kathmandu: Accham-Kathmandu Contact Forum, 2007. p. 49.