अर्चना (अभिनेत्री)
स्वरूप
अर्चना | |
---|---|
पेशा | अभिनेत्री र नर्तकी |
कार्यकाल | १९८०–हाल सम्म |
पुरस्कार | राष्ट्रिय चलचित्र पुरस्कार |
अर्चना एक भारतीय चलचित्र क्षेत्रकी एक अभिनेत्री हुन् । मुख्यतः उनले विभिन्न तेलगु तथा तमिल, बङ्गाली तथा कन्नड भाषाका चलचित्रहरूमा काम गरिसकेकी छिन् ।[१][२] अर्चनाले सन् १९७३ मा हिन्दी चलचित्र यादो की बारातबाट आफ्नो अभिनय करियरको सुरुवात गरेकी हुन् । उनले आफ्नो अभिनयको कारण राष्ट्रिय चलचित्र पुरस्कार समेत पाएकी छिन् । उनले सन् १९९२ मा चक्र व्युहम, सन् १९८८ म यिगी वेमना नामक तेलुगु चलचित्रमा अभिनय गरेकी हुन् ।
फिल्मोग्राफी
[सम्पादन गर्नुहोस्]- प्रमुख चलचित्रहरू
- १९७३ यादों की बारात (हिन्दी फिल्म)
- २००२ निषाद
- गङ्गापुर (अंग्रेजी भाषा)
- १९९२ चक्र व्यूहम (तेलगु भाषा)
- १९८८ योगी वेमना (तेलगु भाषा)
- १९९१ वैदेही वन्धाचु (तमिल फिल्म)
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Waiting for good roles: Archana", The Hindu, ४ मे २००७, अन्तिम पहुँच ८ मे २०१०। = Archive.today अभिलेखिकरण २५ जनवरी २०१३ मिति
- ↑ "Star Talk - Archana", IndiaGlitz, २२ अगस्ट २००७, अन्तिम पहुँच ८ मे २०१०। वेब्याक मेसिन अभिलेखिकरण २४ अगस्ट २००७ मिति
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा अर्चना (अभिनेत्री) सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।