अर्चना (अभिनेत्री)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अर्चना
पेशाअभिनेत्री र नर्तकी
कार्यकाल१९८०–हाल सम्म
पुरस्कारराष्ट्रिय चलचित्र पुरस्कार

अर्चना एक भारतीय चलचित्र क्षेत्रकी एक अभिनेत्री हुन् । मुख्यतः उनले विभिन्न तेलगु तथा तमिल, बङ्गाली तथा कन्नड भाषाका चलचित्रहरूमा काम गरिसकेकी छिन् ।[१][२] अर्चनाले सन् १९७३ मा हिन्दी चलचित्र यादो की बारातबाट आफ्नो अभिनय करियरको सुरुवात गरेकी हुन् । उनले आफ्नो अभिनयको कारण राष्ट्रिय चलचित्र पुरस्कार समेत पाएकी छिन् । उनले सन् १९९२ मा चक्र व्युहम, सन् १९८८ म यिगी वेमना नामक तेलुगु चलचित्रमा अभिनय गरेकी हुन् ।

फिल्मोग्राफी[सम्पादन गर्नुहोस्]

प्रमुख चलचित्रहरू
  • १९७३ यादों की बारात (हिन्दी फिल्म)
  • २००२ निषाद
  • गङ्गापुर (अंग्रेजी भाषा)
  • १९९२ चक्र व्यूहम (तेलगु भाषा)
  • १९८८ योगी वेमना (तेलगु भाषा)
  • १९९१ वैदेही वन्धाचु (तमिल फिल्म)

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Waiting for good roles: Archana", The Hindu, ४ मे २००७, अन्तिम पहुँच ८ मे २०१०  = Archive.today अभिलेखिकरण २५ जनवरी २०१३ मिति
  2. "Star Talk - Archana", IndiaGlitz, २२ अगस्ट २००७, अन्तिम पहुँच ८ मे २०१०  वेब्याक मेसिन अभिलेखिकरण २४ अगस्ट २००७ मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]