सामग्रीमा जानुहोस्

अर्पण शर्मा कट्टेल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अर्पण शर्मा कट्टेल
व्यक्तिगत विवरण
जन्म
नागरिकतानेपाली

Deprecated parameter imagesize

अर्पण शर्मा कट्टेल तेज स्मणशक्ति भएका युवा हुन् र उनले यही प्रतिभाका कारण आफ्नो नाम गिनिज बुक अफ वर्ल्ड रेकर्डसमा लेखाइसकेका छन्। उनले एक मिनेटमा ४२ वटा वस्तु चिनेर कीर्तिमान कायम गरेका हुन्। सन् २०१४ सेप्टेम्बर २६ तारिखमा उनले यो रेकर्ड बनाएका थिए।[]

झापा जिल्ला घर भएका अर्पणको उमेर अहिले २६ वर्ष लागेको छ। उनले एसएस निकेतन ईंग्लिस स्कुलमा एसएलसीसम्मको अध्ययन गरे। उनी कक्षा १ मा चौथो भएका थिए भने कक्षा सम्म तेस्रो-चौथो नै भए। ५ र ६ कक्षामा दोस्रो भए र त्यसपछि ७ देखि १० कक्षासम्म पहिलो भए। बि. सं. २०६३ सालमा एसएलसी दिएका उनले ७६ प्रतिशत अङ्क ल्याएका थिए। उनले प्लस टु र बिबिएसमा कलेज टप गरेका थिए।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. http://www.onlinekhabar.com/2016/12/512282/ अनलाइन खबर
  2. http://www.onlinekhabar.com/ अनलाइन खबर

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]