अलेक्जेन्डर फ्लेमिङ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अलेक्जेन्डर फ्लेमिङ
Synthetic Production of Penicillin TR1468.jpg
जन्म६ अगस्त सन् १८८१
लकफिल्ड, स्कटल्याण्ड
मृत्यु११ मार्च १९५५
लन्डन, इङ्ल्यान्ड
राष्ट्रियतास्कटिश
चिनारीको कारणपेनिसिलिन आविष्कारक
वैज्ञानिक करियर
क्षेत्रब्याक्टेरियोलोजी, इम्युनोलोजी

अलेक्जेन्डर फ्लेमिङ बेलायतका सूक्ष्मप्राणी विज्ञ नोवेल पुरस्कार विजेता (सन् १९४५मा) र पेनिसिलिनका आविष्कारका हुन्। उनको जन्म सन् १८८१ मा belayarko arshiyre भएको थियो । उनले औषधिविज्ञानको क्षेत्रमा पेनिसिलिन को आविष्कार गरेर क्रान्ति नै ल्याए । रसयान उपचार पद्घति जसलाई केमोथेरापी भनिन्छ । यो पनि उनैले विकास गरेका हुन् । उनले आविष्कार गरेको पेनिसिलिनले द्वितीय विश्वयुद्धमा घाइते भएकाको उपचारमा ठूलो गुन लगाएको थियो । सन् १९५५ मा फ्लेमिङ निधन भयो ।


यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. BBC History |Alexander Fleming (1881-1955)
  2. Nobel Prize | Sir Alexander Fleming - Biographical
  3. Biography |Alexander Fleming Biography Biologist,Scientist (1881–1955)
  4. Encyclopædia Britannica |Sir Alexander Fleming

बाहिरी कडीहरू[सम्पादन गर्नुहोस्]