अल्जेरिया यु-२३ राष्ट्रिय फुटबल टोली
स्वरूप
अल्जेरिया यु-२३ राष्ट्रिय फुटबल टोली अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा अल्जेरियाको प्रतिनिधित्व गर्ने २३ वर्ष मुनिका खेलाडीहरूको पुरुष फुटबल टोली हो । यो अल्जेरिया फुटबलको लागि शासकीय निकाय अल्जेरिया फुटबल सङ्घको नियन्त्रणमा रहेकोे छ । यो फिफाद्वारा मान्यता प्रप्त र सिएएफको सदस्य राष्ट्र हो ।
| उपनाम(हरू) | الأفنــاك (Fennec Foxes) | ||
|---|---|---|---|
| सङ्गठन | अल्जेरिया फुटबल सङ्घ | ||
| सङ्घ | सिएएफ (अफ्रिका) | ||
| उप-सङ्घ | युएनएएफ | ||
| प्रमुख प्रशिक्षक | Pierre-André Schürmann | ||
| कप्तान | Ryad Kenniche | ||
| गृह रङ्गशाला | राष्ट्रिय रङ्गशाला (अल्जेरिया) | ||
| फिफा कोड | ALG | ||
| |||
| पहिलो अन्तर्राष्ट्रिय | |||
| मोरक्को यु-२३ (मोरक्को; १ नोभेम्बर १९६५) | |||
| ओलम्पिक खेल | |||
| उपस्थिति | २ (पहिलो खेल १९८०) | ||
| उत्कृष्ट नतिजा | क्वाटरफाइनल (१९८०) | ||
| अफ्रिकी खेलकुद | |||
| उपस्थिति | ७ (पहिलो खेल १९६५) | ||
| उत्कृष्ट नतिजा | |||
| अफ्रिकी यु-२३ राष्ट्र कप | |||
| उपस्थिति | २ (पहिलो खेल २०११) | ||
| उत्कृष्ट नतिजा | |||
इतिहास
[सम्पादन गर्नुहोस्]अल्जीरिया पहिले १९८० मा मस्कोमा आयोजित ग्रीष्मकालिन ओलम्पिकको फाइनल सम्म पुगेको थियो तिनीहरूले प्रतिस्पर्धाको क्वार्टर फाइनलमा पुग्न सफल भएका थिय । २०१५ मा अल्जेरिया यु-२३ टोली उप-किजेता बनेको थियो । [१][२] टोलिलाई डङ्कमा नाइजीरियाले २-१ ले हराएको थियो जहाँ प्रतिस्पर्धा सेनेगलले आयोजना गरेको थियो । अल्जेरियाले दोस्रो हाफमा स्तरको मौका पायो नाइजीरिया गोलकीपर ड्यानियल इमानमानुएलले ६८ औँ मिनेटमा जेनिस्टाइन फर्थरलाईको गोल रोकेका थिय ।[३]
जर्सि
[सम्पादन गर्नुहोस्]पहिलो जर्सि
[सम्पादन गर्नुहोस्]दोस्रो जर्सि
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामाग्री
[सम्पादन गर्नुहोस्]बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]- आधिकारिक वेबसाइट अभिलेखिकरण २००९-०७-०४ वेब्याक मेसिन