असरफ गानी
स्वरूप
असरफ गानी अहमदजाइ | |
|---|---|
| अफगानिस्तानका राष्ट्रपति | |
| पद बहाली २९ सेप्टेम्बर २०१४ | |
| उपराष्ट्रपति | सूची हेर्नुहोस
|
| पूर्वाधिकारी | हमिद कारजाई |
| काबुल विश्वविद्यालयका कुलपति | |
| कार्यकाल २२ डिसेम्बर २००४ – २१ डिसेम्बर २००८ | |
| पूर्वाधिकारी | हबिबउल्लाह हबिब |
| उतराधिकारी | हमिदउल्लाह अमिन |
| अर्थ मन्त्री | |
| कार्यकाल २ जुन २००२ – १४ डिसेम्बर २००४ | |
| राष्ट्रपति | हमिद कारजाई |
| पूर्वाधिकारी | हिदायत अमिन अरसाला |
| उतराधिकारी | अनवर उल-हक |
| व्यक्तिगत विवरण | |
| जन्म | १९४९ लोगर प्रान्त, अफगानिस्तान |
| राजनीतिक दल | स्वतन्त्र |
| जीवनसाथी | रूला गानी |
| सन्तान | २ |
| मातृ शिक्षाप्रतिष्ठान | बेरुत अमेरिकन विश्वविद्यालय कोलम्बिया विश्वविद्यालय |
असरफ गानी (पस्तो: اشرف غني, फारसी: اشرف غنی, जन्म १९४९) दक्षिण एसियाली राष्ट्र इस्लामिक गणतन्त्र अफगानिस्तानका वर्तमान राष्ट्रपति हुन् । उनी राष्ट्रपति चुनावमा सेप्टेम्बर २१, २०१४ मा निर्वाचित भएका थिए ।[१] उनको जन्म सन् १९४९मा अफगानिस्तानको लागोर शहरमा भएको थियो । उनी अफगानिस्तानका पूर्व अर्थ मन्त्री तथा अफ्गानी अर्थविद् समेत हुन् ।
२०२१ अगस्ट १५ मा, अफ्गान अधिकारीहरूले गानी अमेरिकी दूतावास जानको लागि राष्ट्रपति भवनबाट निस्केको बताए [२] र तालीबानहरू काबुल प्रवेश गरे सँगै त्यहाँ बाट उनी अफ्गानिस्तान छोडे। [३][४][५][६]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "गानी राष्ट्रपतीय चुनावमा विजयी घोषित", बिबिसी नेपाली सेवा, अन्तिम पहुँच २०१४ सेप्टेम्बर २१।
- ↑ Trofimov, Yaroslav (अगस्ट १५, २०२१), "Taliban Take Over Kabul as Afghan President Flees Country", The Wall Street Journal, अन्तिम पहुँच अगस्ट १५, २०२१।
- ↑ Seir, Ahmad; Faiez, Rahim; Akhgar, Tameem; Gambrell, Jon (१५ अगस्ट २०२१), "Afghan president Ashraf Ghani has left the country as Taliban move on Kabul", The Globe and Mail, अन्तिम पहुँच १५ अगस्ट २०२१।
- ↑ Batchelor, Tom (१५ अगस्ट २०२१), "Afghan president Ashraf Ghani flees capital Kabul for Tajikistan as Taliban enter city", The Independent, अन्तिम पहुँच १५ अगस्ट २०२१।
- ↑ "Taliban enter Afghan capital, official says President Ghani has left for Tajikistan", Reuters, १५ अगस्ट २०२१, अन्तिम पहुँच १५ अगस्ट २०२१।
- ↑ https://www.facebook.com/ashrafghani.af
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा असरफ गानी सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
विकिमिडिया कमन्समा असरफ गानी सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।