असिर हिमश्रृङ्खला

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
असिर हिमश्रृङ्खला
جبل السودة.jpg
जबल साउदाको चुचुरोबाट देखिएको दृश्य ("साउदा हिमाल")
Naming
मूल नामجِبَال ٱلْعَسِيْر (Arabic)
भूगोल
Lua error in मोड्युल:Location_map at line 384: longitude-यसको लागि बनाइएको "<strong class="error"><span class="scribunto-error" id="mw-scribunto-error-1">Lua error in मोड्युल:Coordinates at line 230: attempt to perform arithmetic on local 'degrees' (a nil value).</span></strong>" मान मान्य छैन.
देश साउदी अरब
श्रेणी निर्देशाङ्क२१°३६′उत्तर ३९°४८′पूर्व / २१.६° उत्तर ३९.८° पूर्व / 21.6; 39.8निर्देशाङ्क: २१°३६′उत्तर ३९°४८′पूर्व / २१.६° उत्तर ३९.८° पूर्व / 21.6; 39.8

असिर हिमश्रृङ्खला[१] (अरबी: جِـبَـال ٱلْـعَـسِـيْـر‎‎) (असिर - नेपाली अनुवाद गाह्रो) दक्षिण पश्चिम साउदी अरबमा अवस्थित हिमाली क्षेत्र हो जून लाल सागरबाट समानान्तर हुँदै फैलिएको छ। यो साउदी अरबको दक्षिण पश्चिम क्षेत्रमा अवस्थित असिर प्रदेशको क्षेत्र अन्तर्गत पर्दछ तथापि, यो सामान्यतया यमनको सीमाको नजिकका क्षेत्रहरू सम्म पनि फैलिएको छ। यस हिम श्रृङ्खला लगभग १,००,००० वर्ग किलोमिटर (४०,००० वर्ग माइल) क्षेत्रफलमा फैलिएको छ जसमा विभिन्न हिमाल, समथल भूमि र अरबी उच्चभूमिका उपत्यहरू समावेश छन्। [२] [३]यो सरावत हिम श्रृङ्खलाको भाग हो तर यसलाई हिम श्रृङ्खलाको रूपमा परिभाषित गरिँदै आइरहिएको छ जून अरबी प्रायद्वीपको पश्चिमी खण्डहुँदै तिहमाहबाट समानान्तर रूपमा जान्छ। यो प्राय साउदी अरब र यमनको पश्चिम भूभागमा पर्दछ।[४][५][६]

असिर हिम श्रृङ्खला अरबी प्रायद्विपमा पर्ने सबै अग्लो स्थान हो जून पश्चिमदेखि पूर्व सम्म ढल्किएको छ। यस हिम श्रृङ्खलाको पूर्वी भूभागमा अवस्थित जमिनहरू अरबी खाडी तर्फ झुकेका छन्। भीर जस्ता हिमालहरू यहाँका मुख्य शीर्ष भौगोलिक विशेषता हुन्: लाल सागरबाट समानान्तरहुँदै हिमालहरू उत्तर-दक्षिण दिशामा फैलिएका छन्। यस अोरालो हिमाली क्षेत्रमा विभिन्न ३,००० मिटर भन्दा अग्ला हिमालहरू अवस्थित छन् जसमध्ये जेबल सुयाब पनि ३,७६० मिटर उचाईमा रहेको छ। यो हिमाल यमन र अरबी प्रायद्विपको सबैभन्दा अग्लो हिमाल हो।

भूगोल[सम्पादन गर्ने]

श्रृङ्खलामा रहेको एक हिमाल

यस हिम श्रृङ्खलामा मुख्यतया चुनढुङ्गा, बालुवाढुङ्गा र शेल पाइन्छन्।[२]

जलवायु तथा कृषि[सम्पादन गर्ने]

अधिक मौसमी वर्षाका कारण सउदी अरबको यस क्षेत्रमा उच्चतम औसत वर्षा हुने गरेको छ। प्रत्येक वर्ष अोसिलो क्षेत्रमा, औसत वर्षा लगभग ६०० मिलिमिटर (२४ इञ्च) देखि १,००० मिलिमिटर (३९ इञ्च) सम्म हुने गरेको छ। पूर्वी समथल भूमि र उच्च समस्थलीहरू उच्च भूभाग भन्दा कम वर्षा हुने गरेको छ। यहाँ १०० मिलिमिटर (३.९ इञ्च) देखि ५०० मिलिमिटर (२० इञ्च) सम्म वर्षा हुुने गर्दछ।[२]

यस क्षेत्रमा फलाइने अन्नहरू धेरैजसो उच्च पहाडी क्षेत्रहरूमा खेती गरिन्छ। यहाँ गहुँ, कफी, कपास, अदुवा, तरकारी र छोडकाहरू उत्पादन गरिन्छ। यस क्षेत्रमा गाई, भेडा, बाख्रा र उँट पालिन्छ।

जैविक विविधता[सम्पादन गर्ने]

क्षेत्रको कठिन भूभागले यस क्षेत्रलाई अद्वितीय जैविक विविधता संरक्षण गर्न मद्दत गरेको छ। यस क्षेत्रमा विभिन्न प्रकारका नयाँ ढुसीहरू पत्ता लगाइएको छ र यहाँ नयाँ नयाँ बोट बिरुवाहरूको पनि खोजी कार्य जारी छ।[७] असिर अरबी चितुवाको प्राकृतिक बासस्थान पनि हो।[२][५][६]

चित्र दीर्घा[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "Library of Congress Country Study: Saudi Arabia", द लाइब्रेरी अफ काङ्ग्रेस, मूलबाट २००८-०९-२३-मा सङ्ग्रहित। 
  2. २.० २.१ २.२ २.३ "Southwestern Arabian montane woodlands", स्थलिय पारिस्थितिक क्षेत्र, विश्व वन्यजन्तु कोग। 
  3. अोभरष्ट्रिट, विलियम कर्टिनी (1977). Tertiary laterite of the As Sarat Mountains, Asir Province, Kingdom of Saudi Arabia. . Directorate General of Mineral Resources. pp. iii–2. https://books.google.com/books?id=KmxPAQAAIAAJ&q=sarat+mountains&dq=sarat+mountains&hl=en&sa=X&ved=0ahUKEwj1hc3H36jfAhWLkywKHY9_A4UQ6AEIKDAA. 
  4. नासर, सेइद Hossein (सन् २०१३). "1: The Holiest Cities of Islam". Mecca the Blessed, Medina the Radiant: The Holiest Cities of Islam. टटल पब्लिसिङ. ISBN 1-4629-1365-2. https://books.google.com/books?id=4RvQAgAAQBAJ&dq=sarat+mountains&source=gbs_navlinks_s. 
  5. ५.० ५.१ जुडास, जे; पिलियाट, पि; खोजा ए,; बौग, ए (सन् १००६), "Status of the Arabian leopard in Saudi Arabia", क्याट न्युज, Special Issue 1: 11–19। 
  6. ६.० ६.१ Spalton, J. A. & Al-Hikmani, H. M. (सन् २००६), "The Leopard in the Arabian Peninsula – Distribution and Subspecies Status", Cat News (Special Issue 1): ४–८। 
  7. बौलोस, एल (सन् १९८५), "Myxomycetes from the Asir Mountains, Saudi Arabia (abstract)", A contribution of the flora of the Asir Mountains, Saudi Arabia (1), Arab Gulf Journal of Scientific Research, पृ: ६७–९४, मूलबाट फेब्रुअरी २९, २०१२-मा सङ्ग्रहित।