अस्ट्रियन एयरलाइन्स

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
अस्ट्रियन एयरलाइन्स
Austrian Airlines Logo (2013).svg
आइएटिए आइसिएओ आह्वान सङ्केत
OS AUA अस्ट्रियन
स्थापना३० सेप्टेम्बर १९५७
गठबन्धनस्टार अलायन्स
उडान आकार८३
गन्तव्यहरू१३०[१]
अभिभावक सङ्गठनलुफ्थान्सा
कामदारहरू६,९१४ (as of Dec 2017)
वेबसाइटwww.austrian.com


अस्ट्रियन एयरलायन्स एजि (अङ्ग्रेजी: Austrian Airlines AG), अस्ट्रियनको नामबाट समेत परिचित अस्ट्रियाको राष्ट्रियध्वजा बाहक विमान हो भने यो लुफ्थान्सा समुहको सहायक संस्था हो।[२][३] यस एयरलाइन्सको मुख्य कार्यालय स्वेचाटको भियना अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको छ । यो एयरलायन्स स्टार अलायन्सको सदस्य पनि हो । यसको स्थापना ३० सेप्टेम्बर १९५७ मा भएको हो । त्रिभुवन विमानस्थलबाट सेवा पुर्‍याउने एक विमान कम्पनी।


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "Directory: World Airlines", Flight International, २७ मार्च २००७, पृ: ८१। 
  2. "Company", Lufthansa Group, अन्तिम पहुँच ४ जुलाई २०१५ 
  3. "Offices in Austria" Austrian Airlines, Retrieved on 26 May 2009