अस्ट्रियन एयरलाइन्स

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अस्ट्रियन एयरलाइन्स
आइएटिए आइसिएओ आह्वान सङ्केत
OS AUA अस्ट्रियन
स्थापना३० सेप्टेम्बर १९५७
गठबन्धनस्टार अलायन्स
उडान आकार८३
गन्तव्यहरू१३०[१]
अभिभावक सङ्गठनलुफ्थान्सा
कामदारहरू६,९१४ (as of Dec 2017)
वेबसाइटwww.austrian.com


अस्ट्रियन एयरलायन्स एजि (अङ्ग्रेजी: Austrian Airlines AG), अस्ट्रियनको नामबाट समेत परिचित अस्ट्रियाको राष्ट्रियध्वजा बाहक विमान हो भने यो लुफ्थान्सा समुहको सहायक संस्था हो।[२][३] यस एयरलाइन्सको मुख्य कार्यालय स्वेचाटको भियना अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको छ । यो एयरलायन्स स्टार अलायन्सको सदस्य पनि हो । यसको स्थापना ३० सेप्टेम्बर १९५७ मा भएको हो । त्रिभुवन विमानस्थलबाट सेवा पुर्‍याउने एक विमान कम्पनी।


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Directory: World Airlines", Flight International, २७ मार्च २००७, पृ: ८१। 
  2. "Company", Lufthansa Group, अन्तिम पहुँच ४ जुलाई २०१५ 
  3. "Offices in Austria वेब्याक मेसिन अभिलेखिकरण २०१०-१०-०९ मिति" Austrian Airlines, Retrieved on 26 May 2009