सामग्रीमा जानुहोस्

अस्ट्रेलियाली सङ्घीय निर्वाचन, २०२२

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
२०२२ अस्ट्रेलियाली सङ्घीय निर्वाचन

 २०१९ २१ मे २०२२ २०२५ 

प्रतिनिधि सभाका सबै १५१ सिटहरू र सिनेटका (७६ मध्ये) ४० सिटहरू
बहुमतका लागि ७६ सिट आवश्यक
40 (of the 76) seats in the Senate
मत सर्वेक्षण
दर्ता भएका मतदाताहरू17,228,900 4.90%[]
  पहिलो दल दोस्रो दल तेस्रो दल
 
Anthony Albanese portrait (cropped).jpg
Scott Morrison portrait.jpg
नेता एन्थोनी अल्बानिज स्कट मरिसन एडम ब्यान्ड
दल लेबर लिबरल/नाशुनल कोआलिशन ग्रीन्स
देखि नेतृत्व ३० मे २०१९ (2019-05-30) २४ अगस्ट २०१८ (2018-08-24)  फेब्रुअरी २०२० (2020-02-04)
नेताको सिट ग्रेन्डलर (NSW) कुक (NSW) मेलबर्न (Vic.)
अघिल्लो निर्वाचन 68 seats, 33.34% 77 seats, 41.44% 1 seat, 10.40%
पूर्व सिट 69[] 75 1
जितेका सिटहरू 77 58 4
सिट परिवर्तन 8 ह्रास 17 3
लोकप्रिय मत 4,776,030 5,233,334 1,795,985
प्रतिशत 32.6% 35.7% 12.6%
मत परिवर्तन ह्रास 0.5% ह्रास 5.7 1.9%
TPP 52.1% 47.9%
TPP स्विंग 3.4% ह्रास 3.4%

  चौथौ दल पाचौँ दल
 
Rebekha Sharkie House.jpg
नेता बब क्याटर[] रेबेखा सार्की
दल क्याटरको अष्ट्रेलियाली केन्द्र गठबन्धन
देखि नेतृत्व  फेब्रुअरी २०२० (2020-02-03) डिफ्याक्टो
नेताको सिट केनेडी (Qld.) मेयो (SA)
अघिल्लो निर्वाचन 1 seat, 0.49% 1 seat, 0.33%
पूर्व सिट 1 1
जितेका सिटहरू 1 1
सिट परिवर्तन Steady Steady
लोकप्रिय मत 55,863 36,500
प्रतिशत 0.4% 0.3%
मत परिवर्तन ह्रास 0.1% ह्रास 0.1%

Results by winning party by division for the House of Representatives. Light grey seats are in doubt.

अघिल्लो निर्वाचनमा निर्वाचित प्रधानमन्त्री

स्कट मरिसन
Liberal/National coalition

Subsequent Prime Minister

एन्थोनी अल्बानिज
लेबर पार्टी

अस्ट्रेलियाली सङ्घीय निर्वाचन, २०२२ अष्ट्रेलियाको ४७औँ संसद सदस्यको चयन गर्न २१ मे २०२२ मा भएको थियो।

प्रधानमन्त्री स्कट मोरिसनको नेतृत्वमा रहेको वर्तमान लिबरल–नेसनल गठबन्धन सरकारले लगातार चौथो कार्यकाल जित्ने प्रयासमा थियो। उनीहरूलाई एन्थोनी अल्बानिजको नेतृत्वमा रहेको विपक्षी लेबर पार्टीले चुनौती दिएको थियो। द ग्रीन्स, युनाइटेड अष्ट्रेलिया, वन नेसन, अन्य साना दल र स्वतन्त्र राजनीतिज्ञ पनि चुनाव लडिरहेका छन्। तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभका सबै १५१ सिट र माथिल्लो सदन सिनेटका ७६ सिटमध्ये ४० सिटमा चुनाव हुँदैछ।

चुनावी रात 10:00 PM AEST सम्म, एबीसी न्यूजले लेबर पार्टीले सरकार बनाउने प्रक्षेपण गरेको थियो, यद्यपि उनीहरू बहुमत पाउने वा अल्पमत हुने स्पष्ट थिएन।[] अधिकांस मत गणना पछि, मोरिसनले चुनावलाई स्वीकार गरे, र त्यसपछि लिबरल पार्टीको नेताबाट राजीनामा गर्ने आफ्नो इच्छा घोषणा गरे।[] प्रधानमन्त्रीको पद सुरक्षित गर्ने पहिलो इटालियन-अष्ट्रेलियालीको रूपमा इतिहास रच्ने[] अल्बानीजले सन् २०२२ मे २३ मा अष्ट्रेलियाको नयाँ प्रधानमन्त्रीको रूपमा शपथ लिने कार्यक्रम छ।[]

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Enrolment statistics", aec.gov.au, Australian Electoral Commission (AEC), मूलबाट ४ मे २०२२-मा सङ्ग्रहित।
  2. "With Anthony Albanese at the helm, Labor is projected to win 2022 federal election", ABC News, २२ मे २०२२, अन्तिम पहुँच २२ मे २०२२
  3. "Live: Morrison calls Albanese to concede electoral defeat as Labor, independents unseat Coalition", ABC News (en-AUमा), २०२२-०५-२१, अन्तिम पहुँच २०२२-०५-२१
  4. Sandercock, Henry (२२ मे २०२२), "Australia election 2022: who is Anthony Albanese? New Prime Minister to be sworn in as Scott Morrison concedes", National World (en-GBमा), अन्तिम पहुँच २२ मे २०२२
  5. Worthington, Brett (२२ मे २०२२), "With Anthony Albanese at the helm, Labor is projected to win 2022 federal election", The Guardian (en-GBमा), अन्तिम पहुँच २२ मे २०२२
  1. उद्दरण त्रुटी: अवैध <ref>चिनो; spence नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन
  2. Robbie Katter is party leader but is not contesting the federal election or a member of the Commonwealth parliament. Robbie Katter sits as an MP in the Parliament of Queensland for Traeger.