आगोका फूलहरू हुन् आगोका फूलहरू होइनन्
स्वरूप
| लेखक | ईश्वरबल्लभ |
|---|---|
| देश | नेपाल |
| भाषा | नेपाली |
| विषय | कविता |
| प्रकाशक | साझा प्रकाशन |
प्रकाशित मिति | वि.सं.२०२९ |
| पुरस्कार (हरू) | मदन पुरस्कार वि.सं.२०२९ |
आगोका फूलहरू हुन् आगोका फूलहरू होइनन् ईश्वरबल्लभद्वारा लेखिएको एक नेपाली भाषाको कविता सङ्ग्रह हो। यस कृतिले वि.सं २०२९ सालको को मदन पुरस्कार प्राप्त गरेको थियो । [१]