आरती वैद्य
स्वरूप
| व्यक्तिगत जानकारी | ||||||||||||||||||||||||||||||||||||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
| नाम | आरती वैद्य | |||||||||||||||||||||||||||||||||||||||
| जन्म | २ जुलाई १९७० पुणे, भारत | |||||||||||||||||||||||||||||||||||||||
| ब्याटिङ | बायाँ हाते | |||||||||||||||||||||||||||||||||||||||
| बलिङ | दायाँ हाते मध्यम तेज बलिङ | |||||||||||||||||||||||||||||||||||||||
| अन्तर्राष्ट्रिय जानकारी | ||||||||||||||||||||||||||||||||||||||||
| राष्ट्रिय टोली | ||||||||||||||||||||||||||||||||||||||||
| टेस्ट पदार्पण (क्याप ३) | ७ फेब्रुअरी १९९५ विरुद्ध न्युजिल्यान्ड महिला | |||||||||||||||||||||||||||||||||||||||
| अन्तिम टेस्ट | १५ जुलाई १९९९ विरुद्ध इङ्ल्यान्ड महिला | |||||||||||||||||||||||||||||||||||||||
| ओडिआई पहिलो खेल (क्याप ६) | १२ फेब्रुअरी १९९५ v न्युजिल्यान्ड महिला | |||||||||||||||||||||||||||||||||||||||
| अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय | ११ नोभेम्बर १९९५ v इङ्ल्यान्ड महिला | |||||||||||||||||||||||||||||||||||||||
| खेल जीवन तथ्याङ्क | ||||||||||||||||||||||||||||||||||||||||
| ||||||||||||||||||||||||||||||||||||||||
स्रोत: क्रिकेट आर्काइव, १४ अप्रिल २०१७ | ||||||||||||||||||||||||||||||||||||||||
आरती वैद्य (अङ्ग्रेजी: Arati Vaidya) (जन्म ;०२ जुलाई १९७० ,पुणे ,महाराष्ट्र ,भारत ) एक पूर्व भारतीय महिला क्रिकेट खेलाडी हुन् जो पुणेबाट हुन् र भारतीय महिला क्रिकेट टिमको लगि टेस्ट र एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट म्याच खेल्ने गर्थिन् । उनी बायाँ हातले मध्यम तेज गतिले बलिङ गर्थिन् ।[१] उनले भारतीय अन्तर्राष्ट्रिय महिला क्रिकेट टिमको लागि कुल तीन टेस्ट र छः वनडे म्याच खेलेकी थिइन् ।[२]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Arati Vaidya", क्रिकेट आर्काइव, अन्तिम पहुँच १४ अप्रैल २०१७।
- ↑ "Arati Vaidya", क्रिकइन्फो, अन्तिम पहुँच १४ अप्रैल २०१७।