भारतीय महिला क्रिकेट टोली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
भारत
Associationबिसिसिआई
आइसिसी मान्यतापूर्ण सदस्य (१९२६)
आइसिसी क्षेत्रएसिया
प्रशिक्षकभारत पूर्णिमा राव
कप्तानमिताली राज टेस्ट, वनडे हरमनप्रीत कौर टी२०
पहिलो टेस्ट
भारत भारत विरुद्ध वेस्ट इन्डिज 
(बेङ्गलोर; ३१ अक्टोबर १९७६)
पहिलो ओडिआइ
भारत भारत विरुद्ध इङ्ल्यान्ड 
(कलकता; १ जनवरी १९७८)
पहिलो टि२०
भारत भारत विरुद्ध इङ्ल्यान्ड 
(डर्बी; ५ अगस्ट २००६)
विश्वकप
सहभागी८ (first in १९७८)
उत्कृष्ट नतिजारनर अप (२००५)
टि२० विश्वकप
सहभागी४ (first in २००९)
उत्कृष्ट नतिजाफाइनल २०१६
सम्म २५ नोभेम्बर २०१६

भारतीय महिला क्रिकेट टिम (अङ्ग्रेजी: India women's national cricket team) जसलाई विमन इन ब्लु को नामले समेत चिनिने भारतको राष्ट्रिय महिला क्रिकेट टिम हो । यस क्रिकेट टिमको सञ्चालन बिसिसिआईले गर्दछ ।[१][२]भारतीय महिला क्रिकेट टिमले पहिलो टेस्ट क्रिकेट म्याच ३१ अक्टोबर १९७६ मा बेङ्गलोरमा वेस्ट इन्डिज महिला क्रिकेट टिम विरुद्ध खेलेको थियो भने आफ्नो पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय १ जनवरी १९७८ मा कोलकातामा इङ्ल्यान्ड महिला क्रिकेट टिम विरुद्ध खेलेको थियो र पहिलो ट्वेन्टी-ट्वेन्टी म्याच ५ अगस्ट २००६ मा डर्बीमा इङ्ल्यान्ड विरुद्ध खेलेको थियो ।[३]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "India in England, 1911", Cricket Archive, अन्तिम पहुँच ७ डिसेम्बर २००९  वेब्याक मेसिन अभिलेखिकरण १८ मार्च २००९ मिति
  2. "Cricket and Politics in Colonial India", Ramachandra Guha, १९९८, अन्तिम पहुँच ७ डिसेम्बर २००९ 
  3. Downing, Clement (१९७८), A History of the Indian Wars, पृ: १८९, ओसिएलसी 5905776