आर्टुरो भिडाल
स्वरूप
|
भिडाल २०१७ मा | ||||||||||
| व्यक्तिगत जानकारी | ||||||||||
|---|---|---|---|---|---|---|---|---|---|---|
| पुरा नाम | आर्टुरो इरास्मो भिडाल पार्दो | |||||||||
| उचाइ | १.८० मी (५ फिट ११ इन्च) | |||||||||
| खेल्ने स्थान(हरू) | मध्यपंक्ति (फुटबल) | |||||||||
| क्लब जानकारी | ||||||||||
वर्तमान टोली | बार्सिलोना | |||||||||
| सङ्ख्या | २२ | |||||||||
| युवा करियर | ||||||||||
| मेलिपिल्ला | ||||||||||
| कोलो-कोलो | ||||||||||
| वरिष्ठ करियर* | ||||||||||
| वर्ष | टोली | उपस्थिति | (गोल) | |||||||
| २००५-२००७ | कोलो-कोलो | ३६ | (२) | |||||||
| २००७-२०११ | बायर ०४ लिभरकुसेन | ११७ | (१५) | |||||||
| २०११-२०१५ | युभेन्टस | १२४ | (३५) | |||||||
| २०१५-२०१८ | बायर्न म्युनिख | ७९ | (१४) | |||||||
| २०१८- | बार्सिलोना | ३३ | (२) | |||||||
| अन्तर्राष्ट्रिय करियर‡ | ||||||||||
| २००६-२००७ | चिली यू-२० | १४ | (८) | |||||||
| २००७– | चिली | १०५ | (२६) | |||||||
सम्मान
| ||||||||||
|
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: २ मे २०१५ ‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: ५ जुलाई २०१५ | ||||||||||
आर्टुरो इरास्मो भिडाल पार्दो (स्पेनी उच्चारण: [arˈtuɾo βiˈðal]; जन्म २२ मे १९८७) चिली का फुटबलर हुन् जो चिली राष्ट्रिय फुटबल टिम र बार्सिलोनाका लागि मिडफिल्डर का रूपमा खेल्ने गर्छन् ।
विकिमिडिया कमन्समा आर्टुरो भिडाल सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।