आलस

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

आलस
वैज्ञानिक वर्गीकरण edit
जगत: वनस्पति
प्राकृतिक समूह: फूल फुल्ने वनस्पति
प्राकृतिक समूह: दुईदलीय वनस्पति
प्राकृतिक समूह: रोसाइड्स
गण: मेल्पिघिएल्स
परिवार: Linaceae
वंश: Linum
L.
प्रजाति:
L. usitatissimum
वैज्ञानिक नाम
Linum usitatissimum
L.
पर्याय[१]
  • Linum crepitans (Boenn.) Dumort.
  • Linum humile Mill.
  • Linum indehiscens (Neilr.) Vavilov & Elladi

आलस (Linum usitatissimum) लिनासिया परिवारमा पर्ने वनस्पति हो । यसको फल फाइबरयुक्त खाद्यपदार्थको रूपमा उपभोग गरिन्छ । यसको खेती विश्वका चिसो क्षेत्रहरूमा गरिन्छ ।

चित्र दिर्घा[सम्पादन गर्नुहोस्]


बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "The Plant List: A Working List of All Plant Species", अन्तिम पहुँच २ अक्टोबर २०१४  वेब्याक मेसिन अभिलेखिकरण ३ मार्च २०२२ मिति
"https://ne.wikipedia.org/w/index.php?title=आलस&oldid=1178439" बाट अनुप्रेषित