आविष्कारक
Jump to navigation
Jump to search
आविष्कारक त्यस व्यक्तिलाई भन्दछन् जो कुनै नयाँ यन्त्र बनाउँछ, कुनै नयाँ सिद्धान्त दिन्छ; कुनै कार्यलाई गर्ने कुनै नयाँ विधि वा प्रक ृया निकाल्छ वा कुनै भौतिक घटना (फेनामेना)को खोज गर्छ। पेटेन्ट प्रदान गर्ने काम आविष्कार वा अनुसन्धानलाई प्रोत्साहित गर्नका लागि नै बनाइएको थियो।
उदाहरणका लागि गुरूत्वाकर्षणका नियमका आविष्कारक न्यूटन थिए; लोइस पास्चरले कुकुरले टोक्दा हुने रोग (रेबिज)को सुइको आविष्कार गरे।
यी पनि हेर्नुहोस्[सम्पादन गर्ने]
![]() |
विकिमिडिया कमन्समा आविष्कारक सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |