इनरुवा रङ्गशाला
स्वरूप
इनरुवा रङ्गशाला नेपालको एक प्रमुख रङ्गशाला हो । यो रङ्गशालाको पुरानो नाम इनरुवा जेलफिल्ड वा जेलफिल्ड पनि हो। नेपालको पहिलो रात्रि क्रिकेट प्रतियोगिता इनरुवा रङ्गशालामा भएको छ। यो रङ्गशाला इनरूवा नगरपालिकाको वडा न.१ मा अवस्थित छ ।
![]() | |
| स्थान | इनरूवा नगरपालिका , नेपाल |
|---|---|
| निर्देशाङ्क | २६°३६′०२″ उत्तर ८७°०९′१५″ पूर्व / २६.६००४६१° उत्तर ८७.१५४२७७° पूर्व |
