इन्द्रजाल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

इन्द्रजाल एक किताब हो जसमा मन्त्र,तन्त्रयन्त्र को वर्णन गरिएको छ।[स्रोत नखुलेको]

रचना[सम्पादन गर्नुहोस्]

भनिन्छ त्रेतायुगको राक्षस रावण अत्याचारि , दुराचारि थियो । तसर्थ भगवान राम उसको अन्त्य गरे , तर कमै मात्र चर्चा छ रावणको राम्रा कामको उसको ज्ञानको । ऋषि पुत्र रावण चारै वेदका ज्ञाता थिए। उनैका रचना मध्येको एक बौधिक र आध्यात्मिक रचना हो "इन्द्रजाल"।[स्रोत नखुलेको]

ग्यालरी[सम्पादन गर्नुहोस्]

कार्य[सम्पादन गर्नुहोस्]

इन्द्रजाल नाम सुन्ने बितिकै धेरै जना डराउछन् तर यो डराउने कुरा होइन , मात्र एक किताब हो जसमा विभिन्न काम तीन भिन्न प्रक्रियाबाट सम्पन्न गरिन्छ । ती हुन्

विशेष त इन्द्रजाल जादूगरले प्रयोग गर्ने गरेको पाइन्छ ।[स्रोत नखुलेको]