इन्द्र सरोवर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
इन्द्र सरोवर
इन्द्र सरोवर र बाँध
इन्द्र सरोवर is located in नेपाल
इन्द्र सरोवर
नेपालको नक्सामा इन्द्र सरोवरको स्थान
देशनेपाल
स्थानकुलेखानी, इन्द्रसरोवर गाउँपालिका, मकवानपुर जिल्ला
निर्देशाङ्क२७°३५′२५″उ॰ ८५°९′२१″पू॰ / २७.५९०२८°N ८५.१५५८३°E / 27.59028; 85.15583निर्देशाङ्कहरू: २७°३५′२५″उ॰ ८५°९′२१″पू॰ / २७.५९०२८°N ८५.१५५८३°E / 27.59028; 85.15583
उद्देश्यजलविधुत्
स्थितिसक्रिय
निर्माण आरम्भ१९७७
उदघाटन मिति१९८२; ४२ वर्ष अघि (१९८२)
निर्माण लागतUS$117.84 million
मालिक(हरू)नेपाल विद्युत प्राधिकरण
बाँध र पानी बाहिरिने मार्ग
बाँधको प्रकारतटबन्ध, ढुङ्गे बाँध
पानीको स्रोतकुलेखानी खोला
उचाइ११४ मी (३७४ फिट)
लम्बाइ३९७ मी (१,३०२ फिट)
शिखरको अवनति१,५३४ मी (५,०३३ फिट)
चौडाइ (शिखर)१० मी (३३ फिट)
बाँध आयतन४४,००,००० मी3 (५८,००,००० घन गज)
जलाशय
Createsइन्द्र सरोवर (कुलेखानी जलाशय)
कुल क्षमता८,५३,००,००० मी3 (६९,२०० एकड•फिट)
Active capacity७,३३,००,००० मी3 (५९,४०० एकड•फिट)
Inactive capacity१,२०,००,००० मी3 (९,७०० एकड•फिट)
जलग्रह क्षेत्र१२६ किमी (४९ वर्ग माइल)
Surface area२.२ किमी (०.८५ वर्ग माइल)
Maximum length७ किमी (४.३ माइल)
Normal elevation१,५३० मी (५,०२० फिट)
कुलेखानी जलविधुत् केन्द्र
निर्देशाङ्क२७°३२′२४.८१″उ॰ ८५°६′४८.८२″पू॰ / २७.५४०२२५०°N ८५.११३५६११°E / 27.5402250; 85.1135611
सुरुवात मितिकुलेखानी-पहिलो: १९८२
कुलेखानी-दोस्रो: १९८६
कुलेखानी-तेस्रो: २०१९
प्रकारपरम्परागत, diversion
पानीको चाँपकुलेखानी-पहिलो: ५५० मी (१,८०० फिट)
कुलेखानी-दोस्रो: २८४.१ मी (९३२ फिट)
Kulekhani III: १०२.५६ मी (३३६.५ फिट)
टर्बाइनकुलेखानी-पहिलो: 2 x 30 MW Pelton-type
कुलेखानी-दोस्रो: 2 x 16 MW Francis-type
कुलेखानी-तेस्रो: 2 x 7 MW Francis-type
क्षमताकुलेखानी-पहिलो: 60 MW
कुलेखानी-दोस्रो: 32 MW
कुलेखानी-तेस्रो: 14 MW (est.)
Total: 92 MW
वार्षिक उत्पादनकुलेखानी-पहिलो: 211 GWh
कुलेखानी-दोस्रो: 104.6 GWh
कुलेखानी-तेस्रो: 40.85 GWh(not commissioned)
नक्सा

इन्द्र सरोवर नेपालको मकवानपुर जिल्लामा पर्ने इन्द्रसरोवर गाउँपालिकामा अवस्थित कुलेखानीमा रहेको ताल हो । यो ताल कुलेखानी जलविधुत् आयोजनाको लागि निर्माण जलाशय हो । यो नेपालको सबैभन्दा ठुलो मानव निर्मित ताल हो । यसको नामाकरण श्री ५ युवराज्ञी इन्द्र राज्य लक्ष्मी को सम्झनामा गरिएको हो ।

चित्र दीर्घा[सम्पादन गर्नुहोस्]


सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

बाह्य सूत्र[सम्पादन गर्नुहोस्]