सामग्रीमा जानुहोस्

इलिनर अस्ट्रम

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
इलिनर अस्ट्रम
Elinor Ostrom
जन्म(१९३३-०८-०७)अगस्ट ७, १९३३
मृत्युजुन १२, २०१२(2012-06-12) (उमेर ७८)
राष्ट्रियता संयुक्त राज्य अमेरिका
संस्थानइन्डियाना विश्वविद्यालय, एरिजो़ना राज्य विश्वविद्यालय
क्षेत्रसार्वजनिक अर्थशास्त्र
बिद्यालय/परम्परानयाँ संस्थागत अर्थशास्त्र
शिक्षाक्यालिफोर्निया विश्वविद्यालय, लस एन्जलस
पुरस्कारअर्थशास्त्रको नोबेल स्मृति पुरस्कार (२००९)

इलिनर अस्ट्रम (७ अगस्ट, १९३३- १२ जुन, २०१२) एक अमेरिकी महिला अर्थशास्त्री थिइन् ।[][][] यिनी ओलिवर विलियमसनका साथ संयुक्त रूपमा सन् २००९को अर्थशास्त्र विधामा नोबल स्मृति पुरस्कार प्राप्त गरेकी थिइन् । अर्थशास्त्रमा यो पुरस्कार प्राप्त गर्ने उनी प्रथम महिला हुन्।[]

व्यक्तिगत जीवन र शिक्षा

[सम्पादन]

इलिनर अस्ट्रमको जन्म लस एन्जलस, क्यालिफोर्नियामा भएको हो । उनको बुवा हपकिन्स, एक सङ्गीतकार थिए भने आमा एड्रियन, एक सेट डिजाइनर थिइन् ।[][] उनको जीवनको शुरुवातमै उनका बुवा आमा आलग भए र उनी धेरै समय आफ्नो आमासँगै बसिन् ।[] अस्ट्रमले सन् १९५१ मा बेवर्ली हिल्स उच्च विद्यालयबाट स्नातक गरिन् र सन् १९५४ मा युसिएलएबाट बिए (अनर्स) राजनीतिक विज्ञानमा तीन वर्षे स्नातक गरिन् ।[]

करियर

[सम्पादन]

अनुसन्धान

[सम्पादन]

पुरस्कार

[सम्पादन]

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. "No Panaceas! Elinor Ostrom talks with Fran Korten", Shareable: Civic System, मार्च १८, २०१०, अन्तिम पहुँच फेब्रुअरी २०, २०११ अभिलेखिकरण फेब्रुअरी १६, २०११ वेब्याक मेसिन
  2. Janssen, M. A. (२०१२), "Elinor Ostrom (1933–2012)", Nature 487 (7406): १७२, डिओआई:10.1038/487172a, पिएमआइडी 22785305
  3. Wilson, R. K. (२०१२), "Elinor Ostrom (1933–2012)", Science 337 (6095): 661–61, डिओआई:10.1126/science.1227725, पिएमआइडी 22879496
  4. "Nobel Prize Awarded Women", अन्तिम पहुँच १९ जनवरी २०१६
  5. Leonard, Mike (६ डिसेम्बर २००९), "Nobel winner Elinor Ostrom is a gregarious teacher who loves to solve problems", The Herald-Times (Bloomington, Indiana), मूलबाट अप्रिल १५, २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ अप्रिल २०१५ अभिलेखिकरण १५ अप्रिल २०१५ वेब्याक मेसिन
  6. "Elinor Ostrom", The Telegraph (London), १३ जुन २०१२, अन्तिम पहुँच १५ अप्रिल २०१५
  7. Wall, Derek (२०१४), The Sustainable Economics of Elinor Ostrom: Commons, Contestation and Craft, Routledge।
  8. McKay, Bonnie J.; Bennett, Joan (२०१४), Biographical Memoir of Elinor Ostrom (1933–2012), National Academy of Sciences, अन्तिम पहुँच १५ अप्रिल २०१५

बाह्य कडीहरू

[सम्पादन]