उत्तर प्रदेश आयुर्विज्ञान विश्वविद्यालय

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
उत्तर प्रदेश आयुर्विज्ञान विश्वविद्यालय
Uttar Pradesh University of Medical Sciences
पूर्व नाम
उत्तर प्रदेश ग्रामीण आयुर्विज्ञान एवं अनुसन्धान संस्थान(२००५ से २०१६ तक)
प्रकारसार्वजनिक
स्थापना२००५ (उत्तर प्रदेश ग्रामीण आयुर्विज्ञान एवं अनुसन्धान संस्थान के रूप मे)
२०१६(उत्तर प्रदेश आयुर्विज्ञान विश्वविद्यालय के रूप मे)
कुलपतिमुख्यमन्त्री, उत्तर प्रदेश
उप-कुलपतिप्रोफेसर (डाक्टर) प्रभात कुमार सिंह
स्थान, ,
२६°५७′३८″N ७८°५७′३७″E / २६.९६०६९४°N ७८.९६०२७६°E / 26.960694; 78.960276निर्देशाङ्कहरू: २६°५७′३८″N ७८°५७′३७″E / २६.९६०६९४°N ७८.९६०२७६°E / 26.960694; 78.960276
वेबसाइटwww.upums.ac.in/index-hi.aspx

उत्तर प्रदेश आयुर्विज्ञान विश्वविद्यालय ( अंग्रेजी : Uttar Pradesh University of Medical Sciences ) ( पूर्व यूपी ग्रामीण आयुर्विज्ञान र अनुसन्धान संस्थान), सैफई ( इटावा ) उत्तर प्रदेश सरकार मा विधेयक १५, वर्ष २०१६ द्वारा स्थापित एकविश्वविद्यालय हो। [१] मेडिकल कलेज, पोस्ट ग्रेजुएट डेंटल कलेज, प्यारामेडिकल कलेज, नर्सिंग कलेज र फार्मेसी कलेज विश्वविद्यालय अन्तर्गत चलिरहेका छन्, साथसाथै ८५० बेडको मल्टी स्पेशियलिटी अस्पताल, ट्रमा र बर्न सेन्टर पनि कार्यरत छन्। यस बाहेक, ६५० करोडको बजेट सहित ५०० बेडको सुपर स्पेशियलिटी अस्पतालको काम पनि उत्तर प्रदेश सरकारले शुरू गरेको छ। [२]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ[सम्पादन गर्नुहोस्]

  1. "रिम्स सैफई बना आयुर्विज्ञान विश्वविद्यालय", अमर उजाला (हिन्दीमा), जून ६, २०१६, मूलबाट ८ अक्तूबर २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच १६ जून २०१६ 
  2. "रिम्स सैफई बना आयुर्विज्ञान विश्वविद्यालय", Amar Ujala, मूलबाट ८ अक्तूबर २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच ६ जून २०१६