एकान्तर कोण

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

दुईओटा रेखालाई एउटा छेदकले काट्दा छेदकको दुबैतिर परेका भित्रि अनासन्न कोणहरुलाई एकान्तर कोण(Alternative Angle) भनिन्छ । चित्रमा ४ र ५, ३ र ६ एकान्तर कोण(Alternative Angle) हुन् ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

दुईवटा समानान्तर रेखालाई तेस्रो छेदकले काटदा छेदकको दुबैतिर बनेका भित्री अनासन्न काेणहरुलाई एकान्तर काेण भनिन्छ। यस्ता कोणहरु आपसमा बराबर हुन्छन् ।