शिर्षाभिमुख कोण
स्वरूप
दुईओटा रेखाहरु वा रेखाखण्डहरु एक आपसमा काट्दा बनेका कोण नै शिर्षाभिमुख कोण (vertically Opposite Angle) हुन् । चित्रमा x र y शिर्षाभिमुख कोण र m र n शिर्षाभिमुख कोणहरु हुन् ।

ज्यामितीय कोण | |
---|---|