एउटा सरल रेखा AB को माथितिर (एकैतिर) बनेका आसन्न कोणहरु x 0 {\displaystyle x^{0}} , y 0 {\displaystyle y^{0}} र z 0 {\displaystyle z^{0}} छन् जसको योग 180 0 {\displaystyle 180^{0}} हुन्छ । जसलाई सरल कोण (Straight Angle) भनिन्छ ।