सामग्रीमा जानुहोस्

एक चिहान (उपन्यास)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(एक चिहान(उपन्यास)बाट अनुप्रेषित)
एक चिहान
लेखकहृदयचन्द्रसिंह प्रधान
देशनेपाल
भाषानेपाली
विषयउपन्यास
प्रकारसामाजिक कथावस्तु
प्रकाशकसाझा प्रकाशन
प्रकाशित मिति
वि.सं. २०१७[]
पृष्ठ२०९

एक चिहान हृदयचन्द्रसिंह प्रधानद्वारा लिखित साझा प्रकाशनले वि.स.२०१७ सालमा बजारमा ल्याएको नेपाली भाषाको उपन्यास हो। [] गरिबीले सताएको परिवारको यसमा मुल विषयवस्तु रहेको छ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]