एदुआर्दो सभेरिन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
एदुआर्दो सभेरिन
एदुआर्दो सभेरिन सन् २०१२ मा
जन्मएदुआर्दो लुइज सभेरिन
(1982-03-19) १९ मार्च १९८२ (उमेर ४१)
साओ पाउलो
वासस्थानसिङ्गापुर
नागरिकताब्राजिल[१][२]
मातृ शिक्षाप्रतिष्ठानहार्वर्ड विश्वविद्यालय (बिए)
चिनारीको कारणफेसबुकको सह-संस्थापक
जम्मा सम्पतिअमेरिकी डलर१०.१ अर्ब[३] (जुन २०१९)
जीवनसाथीएलेन एन्द्रिएजानसेन (वि. २०१५)
वेबसाइटwww.facebook.com/saverin

एदुआर्दो लुइज सभेरिन (/ˈsævərɪn/; पोर्तुगाली: [eduˈaɾdu luˈis ˈsaveɾĩ]; जन्म मार्च १९, १९८२)[४] एक ब्राजिली उद्यमी र प्रायोजक लगानीकर्ता हुन्।[५] सभेरिन फेसबुकका संस्थापकहरू मध्येका एक हुन्।[६] सन् २०१२ मा उनको स्वामित्वमा फेसबुकको ५३ मिलियन सेयर रहेको थियो[७] (अनुमानित विशिष्ट सेयरमध्ये २%), जुन त्यस्ताका लगभग २ बिलियन अमेरिकी डलर मानिएको थियो।[८][९] उनले क्युविकीजुमियोजस्ता प्रारम्भिक चरणका नयाँ व्यावसायिक सङ्गठनहरूमा समेत लगानी गरेका थिए।[१०][११]

सभेरिनले सेप्टेम्बर २०११ मा आफ्नो अमेरिकी नागरिकता त्याग गरेका थिए,[१२][१३] जसको कारण उनलाई पुँजीगत लाभ करमा अनुमानित $७०० मिलियन बचेको केही सञ्चार माध्यमहरूले प्रस्तुत गरेपछि उनी विवादमा तानिएका थिए। [५][१४][१५] पछि सभेरिनले कर छल्नको लागि नभएर सन् २००९ देखि नै सिङ्गापुरमा बसि आएकोले काम गर्न पायक भएकोले आफ्नो अमेरिकी नागरिकता त्याग गरेको अभिव्यक्ति दिएका थिए।[१२][१६]

प्रारम्भिक जीवनी[सम्पादन गर्नुहोस्]

शिक्षा[सम्पादन गर्नुहोस्]

करियर[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Kucera, Danielle; Harper, Christine; Drucker, Jesse (मे १२, २०१५), "Facebook Co-Founder May Gain Choosing Singapore Over the U.S.", Bloomberg, अन्तिम पहुँच मे १४, २०१५, "Saverin still does hold Brazilian citizenship, Goodman said." 
  2. "Saverin 'has no plans to become S'pore citizen'", Today, मे १७, २०१२, मूलबाट मे २६, २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच मे १७, २०१२  वेब्याक मेसिन अभिलेखिकरण मे २६, २०१३ मिति
  3. "Eduardo Saverin Net Worth", फोर्ब्स 
  4. Internal Revenue Service (२०१२), "Quarterly Publication of Individuals, Who Have Chosen to Expatriate, as Required by Section 6039G", Federal Register 
  5. ५.० ५.१ Kucera, Danielle; Vallikappen, Sanat; Harper, Christine (मे ११, २०१२), "Facebook Co-Founder Saverin Gives Up U.S. Citizenship Before IPO", Bloomberg L.P., अन्तिम पहुँच मे ११, २०१२ 
  6. Mezrich, Ben (२००९), The Accidental Billionaires, Doubleday, आइएसबिएन 978-0-385-52937-2 
  7. Eduardo Saverin (मे १७, २०१२), "UNITED STATES SECURITIES AND EXCHANGE COMMISSION INITIAL STATEMENT OF BENEFICIAL OWNERSHIP OF SECURITIES - Eduardo Saverin", U.S. Securities and Exchange Commission 
  8. "Eduardo Saverin's Net Worth Publicly Revealed: More Than $2 Billion in Facebook Alone" 
  9. "The World's Billionaires 2017", Forbes, अन्तिम पहुँच फेब्रुअरी ९, २०१८ 
  10. Bosker, Bianca, "Facebook Co-Founder Eduardo Saverin Invests In Qwiki"
  11. Wauters, Robin, "Exclusive: Facebook Co-Founder Eduardo Saverin Leads $6.5M Round For Jumio", TechCrunch, Thursday, March 17, 2011
  12. १२.० १२.१ Mathews, Merrill (मे २३, २०१२), "In Praise Of Eduardo Saverin's Tax Avoidance", Forbes, अन्तिम पहुँच फेब्रुअरी ९, २०१६ 
  13. "So How Much Did He Really Save?", Wall Street Journal, मे १८, २०१२, अन्तिम पहुँच फेब्रुअरी ९, २०१६ 
  14. McCormick, Jason (जुलाई ११, २०१२), "5 citizens who left the United States to avoid paying tax", CBS News, अन्तिम पहुँच जुन १७, २०१४ 
  15. Worstall, Tim (मे १२, २०१२), "IPO Will Increase, Not Reduce, His Tax Bill", Forbes, अन्तिम पहुँच मे १२, २०१२ 
  16. David Benoit (मे १७, २०१२), "Facebook Co-Founder Saverin Fires Back At 'Misinformation'" 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]