एब्स्ट्रयाक्ट चिन्तन: प्याज

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
एब्स्ट्रयाक्ट चिन्तन प्याज
लेखकशङ्कर लामिछाने
देशनेपाल
भाषानेपाली
विषयनिबन्ध
प्रकाशकसाझा प्रकाशन
पृष्ठ५२
पुरस्कारमदन पुरस्कार,वि.स. २०२४[१]
आइएसबिएन9789993326731

एब्स्ट्रयाक्ट चिन्तन प्याज शङ्कर लामिछानेद्वारा लेखिएको कृति हो। यस कृतिलाई साझा प्रकाशनले बजारमा ल्याएको हो। यो एक नेपाली भाषाको निबन्ध सङ्‌ग्रह हो। [२]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]