एलिस पेरी Ellyse Perry Cricket information ब्याटिङ दाँया-हाते बलिङ दायाँ-हाते मध्यम तिव्र गति भूमिका अलराउन्डर अन्तर्राष्ट्रिय जानकारी
राष्ट्रिय टोली टेस्ट पदार्पण १५ फेब्रुअरी २००८ v इङ्ल्यान्ड अन्तिम टेस्ट ११ अगस्ट २०११ v इङ्ल्यान्ड वनडे पदार्पण२२ जुलाई २००७ v न्युजिल्यान्ड अन्तिम वनडे २७ जुलाई २०१५ v इङ्ल्यान्ड वनडे जर्सी ८
घरेलू टिम जानकारी
वर्ष टिम २००७-अहिलेसम्म न्यु साउथ वेल्स ब्रोकर्स २०१५-अहिलेसम्म सीड्नी सिक्सर्स (महिला बिग बास लिग)
खेल जीवन तथ्याङ्क
प्रतियोगिता
म टेस्ट
म ओडिआइ
म टि२०
मराक्रिलि
म्याच
६
६७
६९
४५
कुल रन
२१९
११६६
४९५
४५३
ब्याटिङ औसत
३१.२८
३८.८६
२२.५०
२६.६४
१००/५०
०/१
०/९
०/१
०/१
सर्वोच्च स्कोर
७१
९०*
५५*
६६
कुल बल
१२४६
३१२४
१३४५
२१७७
विकेट
२७
९२
६७
७९
बलिङ औसत
१६.११
२४.०९
१९.५३
१५.७४
एक इनिङमा ५ विकेट
२
२
0
२
एक म्याचमा १० विकेट
०
n/a
n/a
n/a
उत्कृष्ट बलिङ
६/३२
५/१९
४/२०
५/११
क्याच/स्टम्प
३/०
२१/–
१८/–
१४/–
एलिस पेरी (जन्म ३ नोभेम्बर १९९०) एक अस्ट्रेलियाली खेलाडी हुन् । उनले सोह्र वर्षको उमेरमा अस्ट्रेलियाली क्रिकेट तथा अस्ट्रेलियाली महिला फुटबल टिम बाट खेल्न सुरू गरेकी थिइन् । उनले जुलाई २००७ मा पहिलो पटक अस्ट्रेलियाको लागि अन्तर्राष्ट्रिय क्रिकेट म्याच खेलिन र त्यसको एक महिना पछि पहिलो अन्तर्राष्ट्रिय फुटबल म्याच पनि खेलिन ।[१] पेरी अस्ट्रेलिया महिला क्रिकेट टिममा प्रतिनिधित्व गर्ने सबैभन्दा कान्छी खेलाडी हुन् भने अस्ट्रेलियाको राष्ट्रिय टिमबाट क्रिकेट र फुटबल विश्वकपमा खेल्ने पहिलो खेलाडी हुन् ।
एलिस पेरी
व्यक्तिगत विवरण पुरा नाम
एलिस एलेक्जेन्ड्रा पेरी जन्म मिति
(१९९०-११-०३ ) ३ नोभेम्बर १९९० (उमेर २९) खेल्ने स्थान
रक्षापंक्ति क्लबको विवरण हालको क्लब
सीड्नी एफसी नम्बर
३ सिनियर क्लब* बर्ष
क्लबहरू
खेल
(गोल) २०००८–२००९
सेन्ट्रल कोस्ट मरिनर्स
३
(०) २००९–२०१२
क्यानबेरा युनाइटेड
२४
(२) २०१२
सीड्नी एफसी
२०
(१) राष्ट्रिय टिम† २००७
अस्ट्रेलिया अन्डर-२०
३
(०) २००७–
अस्ट्रेलिया
१८
(३)
बरिष्ठ फुटबल क्लबमा उपस्थिति तथा खेल्दा गरेको गोल (गोललाई घरेलु लिगमा गरेको गनिनेछ) नवीनतम जानकारी १० फेब्रुअरी २०१६.
† राष्ट्रिय टिममा उपस्थिति तथा खेल्दा गरेको गोल नवीनतम जानकारी १० फेब्रुअरी २०१६
Persondata
Name
Perry, Ellyse
Alternative names
Short description
Association football and cricket player
Date of birth
3 November 1990
Place of birth
Wahroonga , Sydney , New South Wales
Date of death
Place of death