एल साल्भादोर महिला राष्ट्रिय फुटबल टोली
स्वरूप
(एल साल्भादोर महिला राष्ट्रिय फुटबल टिमबाट अनुप्रेषित)
| उपनाम(हरू) | La Selecta Selección Cuscatleca Cuscatlecos La Azul | ||
|---|---|---|---|
| सङ्गठन | साल्भादोर फुटबल सङ्घ | ||
| प्रमुख प्रशिक्षक | José de la Cruz | ||
| फिफा कोड | SLV | ||
| |||
| फिफा वरीयता क्रम | |||
| वर्तमान वरीयता | १०० | ||
| उच्च वरीयता | ८४ (डिसेम्बर २०१७) | ||
| निम्न वरीयता | १११ (मार्च २००७) | ||
| पहिलो अन्तर्राष्ट्रिय | |||
(ग्वाटेमाला; २१ जुलाई १९९८) | |||
| ठूलो विजय | |||
(ग्वाटेमाला; २८ जुलाई २००४) | |||
| ठूलो हार | |||
(मेक्सिको; १४ मे २०००) | |||
एल साल्भादोर राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा एल साल्भादोरको प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो । यो एल साल्भादोरमा फुटबलको लागि शासकीय निकाय एल साल्भादोर फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा र उत्तर, मध्य अमेरिका र क्यारिबियन फुटबल सङ्घको सदस्य राष्ट्र हो ।[१]
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ एसोसिएसन प्रेस (मे ८, २०१८), "Selección femenina de El Salvador continúa preparándose para eliminatorias de UNCAF", कनकाकाफ डटकम, अन्तिम पहुँच सेप्टेम्बर २९, २०१८।