सामग्रीमा जानुहोस्

अटोमन साम्राज्य

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(ओटोमन साम्राज्यबाट अनुप्रेषित)
१२९९–१९२३
अटोमन साम्राज्यको झन्डा
झण्डा (१८४४–१९२२)
अटोमन साम्राज्यको Coat of arms (1882 design)
Coat of arms (1882 design)
अटोमन साम्राज्य
वस्तु-स्थितिसाम्राज्य
राजधानीइस्तानबुल
इतिहास 
 स्थापित
२७ जुलाई १२९९
 पतन
२९ अक्टूबर १९२३

अटोमन/उस्मानी साम्राज्य  (/ˈɒtəmən/; ढाँचा:Lang-ota Devlet-i ʿAlīye-i ʿOsmānīye, literally "The Sublime Ottoman State"; Modern Turkish: Osmanlı İmparatorluğu or Osmanlı Devleti; फ्रान्सेली: Empire ottoman)[note १][] १४ र २० औ शताब्दि को सुरुवात सम्म दक्षिण पूर्वी युरोप,पश्चिम एसियाउत्तरी अफ्रिका को अधिकांश भाग मा अधिकार र नियन्त्रण गर्ने राज्य र खिलाफत थियो। अटोमन साम्राज्य आजको टर्की केन्द्रमा रहेको साम्राज्य थियो । अटोमनको राजधानी इस्तानबुल थियो जसलाई पूर्वी रोमन शासन अवधि (३९५–१४५३)मा कन्स्ट्यानिपोल भनिन्थ्यो । यो साम्राज्य सन् १२९९ को वरपरदेखि १९२२ सम्म कायम रह्यो । पहिलो विश्वयुद्धमा अटोमन साम्राज्य बेलायत र उसका सहयोगीहरूबाट पराजित भएको थियो । पहिलो विश्वयुद्धको समयमा अष्ट्रो हङ्गेरीको अटोमन साम्राज्य पतन हुँदा बेलायत, फ्रान्स आदिको जिम्मा जमानीमा रहेका पछि अटोमन साम्राज्यमा रहेका मुलुकहरू स्वतन्त्र भएका थिए ।

उदय (ई. १२९९-१४५३)

[सम्पादन गर्नुहोस्]

विस्तार र उच्चतम अवस्था (१४५३-१५६६)

[सम्पादन गर्नुहोस्]

सुधार (१५६६-१८२७)

[सम्पादन गर्नुहोस्]

विद्रोह (१५६६-१६८३)

[सम्पादन गर्नुहोस्]

सैन्य पराजय

[सम्पादन गर्नुहोस्]

पतन तथा आधुनिकीकरण (१८२८-१९०८)

[सम्पादन गर्नुहोस्]

पराजय र विघटन (१९०८-१९२२)

[सम्पादन गर्नुहोस्]

युवा तुर्क आन्दोलन

[सम्पादन गर्नुहोस्]

प्रथम विश्व युद्ध

[सम्पादन गर्नुहोस्]

२९ अक्टोबर १९१४ मा रसियाको कृष्ण सागरमा अनपेक्षित हमला गरेर अटोमन साम्राज्य प्रथम विश्व युद्धमा प्रवेश गर्यो। यो आक्रमण पछि रसियाका मित्र शक्ति, फ्रान्स र बेलायतले ओटोमन विरुद्ध युद्धको घोषणा गरे। युद्धको प्रारम्भिक समयमा अटोमनले धेरै लडाईहरूमा महत्त्वपूर्ण विजय हासिल गर्यो।

आर्मेनियाली नरसंहार
[सम्पादन गर्नुहोस्]
अरब विद्रोह
[सम्पादन गर्नुहोस्]
सेब्रिस सन्धि र टर्किस स्वतन्त्रताको संग्राम
[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. 1 2 3 Strauss, Johann (२०१०), "A Constitution for a Multilingual Empire: Translations of the Kanun-ı Esasi and Other Official Texts into Minority Languages", in Herzog, Christoph; Malek Sharif, The First Ottoman Experiment in Democracy, Wurzburg: Orient-Institut Istanbul, पृ: 21–51। (info page on book अभिलेखिकरण २०१९-०९-२० वेब्याक मेसिन at Martin Luther University) // CITED: p. 36 (PDF p. 38/338).
  2. उद्दरण त्रुटी: अवैध <ref>चिनो; StraussConstp26 नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन
  1. "Sublime Ottoman State" was not used in minority languages for Christians and Jews, nor in French,[] the common Western language among the educated in the late Ottoman Empire.[] Minority languages, which use the same name in French:[]
    • ढाँचा:Lang-hyw (Osmanean Têrut´iwn, meaning "Ottoman Authority/Governance/Rule"), Օսմանյան պետութիւն (Osmanean Petut‘iwn, meaning "Ottoman State"), and Օսմանյան կայսրություն (Osmanean Kaysrut, meaning "Ottoman Empire")
    • बुल्गेरियाली: Османска империя (Otomanskata Imperiya), and Отоманска империя is an archaic version. Definite article forms: Османската империя and Османска империя were synonymous
    • प्राचीन युनानी: Оθωμανική Επικράτεια (Othōmanikē Epikrateia) and Оθωμανική Αυτοκρατορία (Othōmanikē Avtokratoria)
    • ढाँचा:Lang-lad
उद्दरण त्रुटी: <ref> tags exist for a group named "note", but no corresponding <references group="note"/> tag was found