ओत (जनावर)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नेपालमा पाइने एक ओत प्रजाति

ओत एक मांशहारी स्तनधारी जनावर हो। ओतका विभिन्न प्रजातिहरू हुन्छनः जस्तो की सानो ओत,खैरो ओत, कालो ओत आदी। ओतका आहार सबै अर्धजलीय, जलीय, वा समुद्री,माछा र हाड नभएका प्राणीमा अधारित छन्। नेपालमा ओत पाइने स्थानहरू मध्ये रारा राष्ट्रिय निकुञ्ज स्थित राराताल क्षेत्र एक हो। त्यस्तै रुकुम, जाजरकोट र काभ्रेमा कालो ओत पाइन्छ [१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. आचार्य, महेश्वर (१९ माघ, २०७८), "तीन नदीमा भेटियो ओत, यसरी जोगाउन सकिन्छ", हिमाल खबरपत्रिका, अन्तिम पहुँच २३ सेप्टेम्बर २०२३ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]