ओमर हसावी
स्वरूप
ओमर ईब्राहिम ओमर ओथमन हसावी (अरबी: عمر هوساوي; जन्म २७ सेप्टेम्बर १९८५) अल नासर र साउदी अरबका फुटबल खेलाडी हुन ।
|
हसावी २०१८ फिफा विश्वकपमा साउदी अरबबाट खेल्दै । | |||
| व्यक्तिगत जानकारी | |||
|---|---|---|---|
| पुरा नाम | ओमर ईब्राहिम ओमर ओथमन हसावी | ||
| जन्म मिति | २७ सेप्टेम्बर १९८५ | ||
| उचाइ | १.८५ मि[१] | ||
| खेल्ने स्थान(हरू) | रक्षापंक्ति | ||
| क्लब जानकारी | |||
वर्तमान टोली | अल नासर | ||
| सङ्ख्या | ४ | ||
| वरिष्ठ करियर* | |||
| वर्ष | टोली | उपस्थिति | (गोल) |
| २००९–२०१० | अल-साहुला | १५ | (२) |
| २०१०– | अल नासर | १४० | (११) |
| अन्तर्राष्ट्रिय करियर‡ | |||
| २०१३– | साउदी अरब | ४१ | (३) |
|
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: २२ डिसेम्बर २०१७ ‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: १४ जुन २०१८ | |||
बाल्यकाल
[सम्पादन गर्नुहोस्]ओमर ईब्राहिम ओमर ओथमन हसावीको जन्म सन् १९८५ सेप्टेम्बर २७ का दिन भएको थियो ।
क्लब कार्यकाल
[सम्पादन गर्नुहोस्]अल-सहुला
[सम्पादन गर्नुहोस्]उनको पहिलो खेल अल-फैसीली विरुद्ध थियो, तर एक वर्षपछि उनले अल-सहुला क्लब छाडेका थिय ।
अल-नासर
[सम्पादन गर्नुहोस्]सन् २०१० मा, उनी ट्राफीहरूको लागि प्रतिस्पर्धा गर्न अल-नास्र क्लब गए । २०१३-२०१४ सिजनमा उनले सऊदी लीग र क्राउन प्रिन्स कप जितेका थिय । उनलाई २०१४-२०१५ सिजनमा उनले फेरि लीग जिते। अल- हिलाल संगको क्वाटरफाइनलको खेलमा डिफेन्डर ओमर हसावी मेडिकल टेस्टले उनीहरूलाई एक घुँडामा चोट लागेको कारण उनले पाँच दिनसम्म आराम र उपचार गराएका थिय ।
अन्तरास्ट्रिय कार्यकाल
[सम्पादन गर्नुहोस्]मे २०१८ मा उनलाई साउदी अरबबाट पहिलो चरणमा रूसको २०१८ फिफा विश्वकप खेल्ने खेलाडीको नाममा राखिएको थियो ।
कार्यकाल तथ्याङ्कहरू
[सम्पादन गर्नुहोस्]अन्तरास्ट्रिय
[सम्पादन गर्नुहोस्]- १४ जुन २०१८ सम्मको तथ्यांक.[२]
| साउदी अरब | ||
|---|---|---|
| वर्ष | खेल | गोल |
| २०१३ | १ | ० |
| २०१४ | ९ | १ |
| २०१५ | ५ | ० |
| २०१६ | ८ | १ |
| २०१७ | १० | ० |
| २०१८ | ८ | १ |
| जम्मा | ४१ | ३ |
अन्तरास्ट्रिय गोलहरु
[सम्पादन गर्नुहोस्]- नतिजा र अङ्कहरु.[३]
| # | मिति | स्थान | विरोधी | अङ्क | नतिजा | प्रतिस्पर्धा |
|---|---|---|---|---|---|---|
| १. | १४ अक्टोबर २०१४ | किङ अब्दुल्ला स्पोर्ट्स सिटी, जेद्ह | १–० | १–१ | मैत्रीपूर्ण | |
| २. | १५ नोवेम्बर २०१६ | सैतामा रङ्गसाला २००२, सैतामा | २–१ | २–१ | २०१८ फिफा विश्वकप छनेट | |
| ३. | २६ फेब्रुअरी २०१८ | किङ अब्दुल्ला स्पोर्ट्स सिटी, | १–० | ३–० | मैत्रीपूर्ण |
सन्दर्भ सामाग्री
[सम्पादन गर्नुहोस्]- ↑ "2018 FIFA World Cup: List of players" (PDF), FIFA, १८ जुन २०१८, पृ: २५। अभिलेखिकरण १२ अगस्ट २०१८ वेब्याक मेसिन
- ↑ ओमर हसावी नेसनल फुटबल टिम्स डटकममा
- ↑ "Hawsawi, Omar", National Football Teams, अन्तिम पहुँच १ मार्च २०१८।