कजाख्स्तान राष्ट्रिय फुटबल टोली
(कजाख्स्तान राष्ट्रिय फुटबल टिम बाट पठाईएको)
Jump to navigation
Jump to search
उपनाम(हरू) | Қаршығалар (The Hawks) | ||
---|---|---|---|
सङ्गठन | कजाख्स्तान फुटबल सङ्घ | ||
सङ्गठन | युइएफए (युरोप) | ||
प्रमुख प्रशिक्षक | Stanimir Stoilov | ||
कप्तान | बाउरज़ान इस्लामखान | ||
सर्वाधिक उपस्थिति | समत स्मकोव (७६) | ||
सर्वाधिक गोलकर्ता | [[]] (१३) | ||
गृह रङ्गशाला | अस्तना एरीना | ||
फिफा अङ्क | KAZ | ||
फिफा वरीयता क्रम | ११६ ![]() | ||
फिफा उच्च वरीयता क्रम | ८३ (सेप्टेम्बर २०१६) | ||
फिफा निम्न वरीयता क्रम | १६६ (मे १९९६) | ||
इएलओ वरीयता क्रम | ११६ ![]() | ||
इएलओ उच्च वरीयता क्रम | ७० (१८ अक्टोबर १९९७) | ||
इएलओ निम्न वरीयता क्रम | १३६ (सेप्टेम्बर २००५) | ||
| |||
पहिलो अन्तर्राष्ट्रिय | |||
![]() ![]() (अल्माटी, कजाख्स्तान; जून १, १९९२) | |||
ठूलो विजय | |||
![]() ![]() (लाहोर, पाकिस्तान; जून ११ १९९७) | |||
ठूलो हार | |||
![]() ![]() (अल्माटी, कजाख्स्तान; जून ८ २००५) ![]() ![]() (मस्को, रुस; मे २३, २००८) |
कजाख्स्तान राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबलमा कजाख्स्तानको।प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो र यो कजाखस्तानको फुटबल संघद्वारा निर्देशित गरिएको छ । १९९१ मा छुट्टीएपछि सोभियत सङ्घ राष्ट्रिय फुटबल टोलीबाट विभाजित भयो र एशियली फुटबल महासंघको मध्य एसियाली फुटबल संघमा सामेल भयो । १९९८ र २००२ को लागि फिफा विश्वकप को लागि असफल भएपछि टोली युइएफए मा शामिल भयो, तर फिफा विश्वकप वा युइएफए युरोपेली च्याम्पियनसिप को लागि योग्यता प्राप्त गर्न अझै सम्म सकेको छैन ।