कजाख्स्तान राष्ट्रिय फुटबल टोली
स्वरूप
(कजाख्स्तान राष्ट्रिय फुटबल टिमबाट अनुप्रेषित)
उपनाम(हरू) | Қаршығалар (The Hawks) | ||
---|---|---|---|
सङ्गठन | कजाख्स्तान फुटबल सङ्घ | ||
सङ्घ | युइएफए (युरोप) | ||
प्रमुख प्रशिक्षक | Stanimir Stoilov | ||
कप्तान | बाउरज़ान इस्लामखान | ||
सर्वाधिक उपस्थिति | समत स्मकोव (७६) | ||
सर्वाधिक गोलकर्ता | [[]] (१३) | ||
गृह रङ्गशाला | अस्तना एरीना | ||
फिफा कोड | KAZ | ||
| |||
फिफा वरीयता क्रम | |||
वर्तमान वरीयता | ११६ १ (१६ अगस्ट २०१८) | ||
उच्च वरीयता | ८३ (सेप्टेम्बर २०१६) | ||
निम्न वरीयता | १६६ (मे १९९६) | ||
पहिलो अन्तर्राष्ट्रिय | |||
कजाख्स्तान १–० तुर्कमेनिस्तान (अल्माटी, कजाख्स्तान; जून १, १९९२) | |||
ठूलो विजय | |||
पाकिस्तान ०–७ कजाख्स्तान (लाहोर, पाकिस्तान; जून ११ १९९७) | |||
ठूलो हार | |||
कजाख्स्तान ०–६ टर्की (अल्माटी, कजाख्स्तान; जून ८ २००५) रुस ६–० कजाख्स्तान (मस्को, रुस; मे २३, २००८) |
कजाख्स्तान राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबलमा कजाख्स्तानको।प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो र यो कजाखस्तानको फुटबल संघद्वारा निर्देशित गरिएको छ । १९९१ मा छुट्टीएपछि सोभियत सङ्घ राष्ट्रिय फुटबल टोलीबाट विभाजित भयो र एशियली फुटबल महासंघको मध्य एसियाली फुटबल संघमा सामेल भयो । १९९८ र २००२ को लागि फिफा विश्वकप को लागि असफल भएपछि टोली युइएफए मा शामिल भयो, तर फिफा विश्वकप वा युइएफए युरोपेली च्याम्पियनसिप को लागि योग्यता प्राप्त गर्न अझै सम्म सकेको छैन ।