कनकचम्पा

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
कनकचम्पा
कनकचम्पाको फूल
वैज्ञानिक वर्गीकरण
जगत: वनस्पति जगत
(श्रेणीविहीन): Angiosperms
(श्रेणीविहीन): Magnoliids
गण: Magnoliales
कुल: Magnoliaceae
वंश: Magnolia
L.
Species

See text

कनकचम्पा म्याग्नोलियासिया परिवारमा पर्ने एक प्रकारको फूल हो। यसको सबैभन्दा बढी २१० वटा प्रजातिहरू पाइन्छन्। यसको धेरै प्रजातिहरू मुख्यतया दक्षिणपूर्वी एशियामा साथै उत्तर अमेरिका, मध्य अमेरिकावेस्ट इण्डिज तथा केही प्राजातिहरू दक्षिण अमेरिकामा पनि पाइन्छन्।



सन्दर्भ सूची[सम्पादन गर्ने]

बाहिरी कडीहरू[सम्पादन गर्ने]

Wikispecies-logo.svg
प्रजातीहरूको डाइरेक्ट्रि, विकिप्रजाती भित्र Magnolia को बारेमा हेर्नुहोस्।