कनकचम्पा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

कनकचम्पा
कनकचम्पाको फूल
वैज्ञानिक वर्गीकरण
जगत:
(श्रेणीविहीन):
(श्रेणीविहीन):
गण:
कुल:
वंश:
Magnolia

Species

See text

कनकचम्पा म्याग्नोलियासिया (Magnolia) परिवारमा पर्ने एक प्रकारको फूल हो। यसको सबैभन्दा बढी २१० वटा प्रजातिहरू पाइन्छन्। यसको धेरै प्रजातिहरू मुख्यतया दक्षिणपूर्वी एसियामा साथै उत्तर अमेरिका, मध्य अमेरिकावेस्ट इण्डिज तथा केही प्राजातिहरू दक्षिण अमेरिकामा पनि पाइन्छन्।



सन्दर्भ सूची[सम्पादन गर्नुहोस्]

बाहिरी कडीहरू[सम्पादन गर्नुहोस्]