सामग्रीमा जानुहोस्

कपिल देव

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(कपिलदेवबाट अनुप्रेषित)
कपिल देव
८९ जनवरीमा कपिल
व्यक्तिगत जानकारी
नामकपिल देव रामलाल निखंज
जन्म (1959-01-06) ६ जनवरी १९५९ (उमेर ६७)
चण्डीगढ, पञ्जाब, भारत
ब्याटिङदाहिने हाते
बलिङदाहिने हाते
भूमिकाबलिङ अल राउन्डर
अन्तर्राष्ट्रिय जानकारी
राष्ट्रिय टोली
टेस्ट पदार्पण (क्याप १४२)१६ अक्टोबर १९७८ विरुद्ध पाकिस्तान
अन्तिम टेस्ट१९ मार्च १९९४ विरुद्ध  न्युजिल्यान्ड
ओडिआई पहिलो खेल (क्याप २५)१ अक्टोबर १९७८ v पाकिस्तान
अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय१७ अक्टूबर १९९४ v वेस्ट इन्डिज
घरेलु टोली जानकारी
वर्षटिम
१९७५- १९९२हरियाणा
१९८४–१९८५वूस्टरशायर
१९८१–१९८३नर्थम्पटनशायर काउन्टी क्रिकेट क्लब
खेल जीवन तथ्याङ्क
प्रतियोगिता टेस्ट ओडीआई एफ सी एल ए
खेल १३१ २२५ २७५ ३०९
कुल रन ५२४८ ३७८३ ११३५७ ५४६१
ब्याटिङ औसत ३१.०८ २३.७९ ३२.९१ २४.५९
१००/५० ८/२७ १/१४ १८/५६ २/२३
शीर्ष अङ्क १६३ १७५* १५३ १७५*
कुल बल २७७४० ११२०२ ४८८५३ १४९४७
विकेट ४३४ २५३ ८३५ ३३५
बलिङ औसत २९.४६ २७.४५ २७.०७ २७.३४
एक इनिङमा ५ विकेट २३ ३९
एक खेलमा १० विकेट उ/छै उ/छै
उत्कृष्ट बलिङ ९/८३ ५/४३ ९/ ५/४३
क्याच/स्टम्प ६४/– ७१/– १९२/– ९९/–
स्रोत: क्रिकइन्फो, २४ जनवरी २००८

कपिल देव [] (उच्चारण) पुरा नाम कपिलदेव रामलाल निखञ्ज (जन्म ६ जनवरी १९५९) भारतको चण्डीगढमा भएको थियो । उनी भारतीय क्रिकेटका पूर्व कप्तान भइसकेका छन् । उनले आफ्नो कप्तानीमा भारतलाई १९८३ क्रिकेट विश्वकप जिताएका थिए ।[]

सामान्य जीवनी

[सम्पादन गर्नुहोस्]

अन्तर्राष्ट्रिय शतकहरू

[सम्पादन गर्नुहोस्]

टेस्ट शतकहरू

[सम्पादन गर्नुहोस्]
कपिल देवको टेस्ट शतकहरू:
क्र.सं.रन4s6sविरुद्धस्थानमितिनतिजा
१२६*११ वेस्ट इन्डिजFeroz Shah Kotla Ground, New Delhi२४ जनवरी १९७९बराबर
११६१६ इङ्ल्यान्डGreen Park Stadium, Kanpur३० जनवरी १९८२बराबर
१००*१३ वेस्ट इन्डिजQueens Park Oval, Port of Spain, Trinidad and Tobago११ मार्च १९८३बराबर
११९२१ अस्ट्रेलियाM.A. Chidambaram Stadium, Chennai१८ सेप्टेम्बर १९८६टाइ
१६३१९ श्रीलङ्काGreen Park Stadium, Kanpur१७ डिसेम्बर १९८६बराबर
१०९१८ वेस्ट इन्डिजM.A. Chidambaram Stadium, Chennai११ जनवरी १९८८भारत २५५ रनले विजयी ।
११०१६ इङ्ल्यान्डThe Oval, London२३ अगस्ट १९९०बराबर
१२९१४ दक्षिण अफ्रिकाSt George's Oval, Port Elizabeth२६ डिसेम्बर १९९२दक्षिण अफ्रिका ९ विकेटले विजयी ।

एकदिवसीय अन्तर्राष्ट्रिय शतकहरू

[सम्पादन गर्नुहोस्]
क्र.सं.रन4s6sविरुद्धस्थानमितिनतिजा
१७५*१६ जिम्बाब्वेNevill Ground, Royal Tunbridge Wells१८ जुन १९८३भारत ३१ रनले विजयी ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Kapil Dev – Player Webpage", Cricinfo, अन्तिम पहुँच १७ मार्च २००७
  2. "This is my finest hour: Kapil Dev", The Sportstar Vol. 25 No. 31, ८ मार्च २००२, अन्तिम पहुँच ८ फेब्रुअरी २०१४

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]