कमला सुरय्या
स्वरूप
कमला सुरय्या (कमला दासको रूपमा पनि चिनिन्छिन्) | |
---|---|
जन्म | पुन्नायुर्कुलम, मालाबार जिल्ला, मद्रास पेजिडन्सी, ब्रिटिश राज | मार्च ३१, १९३४
मृत्यु | मे ३१, २००९ पुणे, महाराष्ट्र, भारत | (उमेर ७५)
साहित्यिक नाम | माधवी कुटटी |
पेशा | कवियित्री, उपन्यासकार, कथाकार |
राष्ट्रियता | भारतीय |
विधा | काव्य, उपन्यास, लघु कथा, संस्मरण |
उल्लेखनीय पुरस्कारहरू | एज्हुथच्छन पुरस्कार, वयलार पुरस्कार, साहित्य अकादमी पुरस्कार, आसन विश्व पुरस्कार, एसियाई काव्य पुरस्कार, केन्ट पुरस्कार। |
जीवनसाथी | के॰ माधव दास |
बच्चाहरू |
|
आफन्तहरू |
|
कमला सुरय्या पूर्व नाम कमला दास (अंग्रेजी: Kamala Surayya, मलयालम: കമല സുറയ്യ, ३१ मार्च १९३४- ३१ मे २००९) अँग्रेजी वा मलयालम भाषाकी भारतीय लेखिका थिइन्। उनी मलयालम भाषामा माधवी कुटटीको नामले लेख्थिन्। उनीलाई उनको आत्मकथा ‘माई स्टोरी’बाट अत्यधिक प्रसिद्धि मिल्यो। ३१ मे २००९मा उनीको पुनेको अस्पातालमा मृत्यु भयो।[१]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "PM mourns Kamala Das's death, praises her sensitive poems", Chennai, India: The Hindu, ३१ मे २००९, अन्तिम पहुँच ४ जुन २००९। वेब्याक मेसिन अभिलेखिकरण ६ जुन २००९ मिति
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा कमला सुरय्या सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।