सामग्रीमा जानुहोस्

कमला सोहोनी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कमला सोहोनी
जन्म१९१२
मृत्यु१९९८
राष्ट्रियताभारतीय
मातृ शिक्षाप्रतिष्ठानमुम्बई विश्वविद्यालय, मुम्बई
चिनारीको कारणमहिला वैज्ञानिक
जीवनसाथीएम.भि सोहोनी
वैज्ञानिक करियर
क्षेत्रजीवरसायनशास्त्र

कमला सोहोनी (१९१२–१९९८) एक भारतीय वैज्ञानिक थिइन् । उनी विज्ञानबाट पिएचडि गर्ने प्रथम भारतीय महिला हुन्।[१][२] उनलाई राष्ट्रपति सम्मानले सम्मानित पनि गरिएको थियो।

कमला सोहोनीको जन्म १९१२मा भएको थियो। उनका पिता पनि एक वैज्ञानिक थिए। उनीले मुम्बई विश्वविद्यालयबाट डिग्री प्राप्त गरेकी थिइन् । उनीले भारतीय विज्ञान संस्थानमा अनुसन्धान सहयोगको लागि प्रयास गरिन् तर चन्द्रशेखर वेङ्कट रामनले अस्वीकार गरे किनभने महिलाहरूलाई त्येस क्षेत्रमा अनुसन्धान गर्ने अनुमति थिएन।[१]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. १.० १.१ Gupta, Aravind, "Kamala Sohonie", Indian National Science Academy, अन्तिम पहुँच १९ अक्टोबर २०१२ 
  2. "The Glass Ceiling: The why and therefore", Vigyansagar, Government of India, अन्तिम पहुँच १९ अक्टोबर २०१२