कामरूप जिल्ला
स्वरूप
कामरूप ग्रामीण जिल्ला | |
---|---|
निर्देशाङ्क: २६°२०′उ॰ ९१°१५′पू॰ / २६.३३३°N ९१.२५०°Eनिर्देशाङ्कहरू: २६°२०′उ॰ ९१°१५′पू॰ / २६.३३३°N ९१.२५०°E | |
देश | भारत |
राज्य | आसाम |
विभाग | तल्लो आसाम |
सदरमुकाम | अमिनगाँव |
सरकार | |
• लोक सभा निर्वाचन क्षेत्र | गौहाटी लोक सभा निर्वाचन क्षेत्र |
क्षेत्रफल | |
• आसामको जिल्ला | ३,१०५ किमी२ (११९९ वर्ग माइल) |
जनसङ्ख्या (सन् २०११) | |
• आसामको जिल्ला | १,५१७,५४२ |
• घनत्व | ४९०/किमी२ (१३००/वर्ग माइल) |
• सहरी | १४२,३९४ |
जनसाङ्ख्यिकी | |
• साक्षरता | ७०.९५% |
• लैङ्गिक अनुपात | ९१४ |
समय क्षेत्र | युटिसी+०५:३० (भारतीय मानक समय) |
प्रमुख राजमार्ग | राष्ट्रिय राजमार्ग ३१, राष्ट्रिय राजमार्ग ३७ |
औसत वार्षिक वर्षा | १,४०० मिमी |
वेबसाइट | kamrup |
कामरूप ग्रामीण जिल्ला भारतको आसाम राज्यको एक जिल्ला हो। सन् २००३ मा पुरानो कामरूप जिल्लाबाट विभाजित गरेर कामरूप महानगर जिल्ला र यो जिल्ला गठन गरी बनाइएको थियो। यो जिल्लाको नामकरण कामरूप क्षेत्रको नामबाट गरिएको हो। यो जिल्ला लगायत पुरानो कामरूप जिल्लाबाट नलबाडी, बारपेटा, कामरूप महानगर, र बाक्सा जिल्ला गठन गरिएको थियो।
इतिहास
[सम्पादन गर्नुहोस्]सन् २००३ मा पुरानो कामरूप जिल्लाबाट विभाजित गरेर यो जिल्ला बनाइएको हो।
जनसङ्ख्या
[सम्पादन गर्नुहोस्]सन् २०११ को भारतको जनगणना अनुसार यो जिल्लाको कुल जनसङ्ख्या १५,१७,५४२ रहेको छ जुन[१] पश्चिम अफ्रिकाको गाबोन र[२] अमेरिकी राज्य हवाईको लगभग बराबर रहेको छ।[३]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "District Census 2011", Census2011.co.in, २०११, अन्तिम पहुँच २०११-०९-३०।
- ↑ US Directorate of Intelligence, "Country Comparison:Population", अन्तिम पहुँच २०११-१०-०१, "Gabon 1,576,665" वेब्याक मेसिन अभिलेखिकरण २०११-०९-२७ मिति
- ↑ "2010 Resident Population Data", U. S. Census Bureau, मूलबाट २३ अगस्ट २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच २०११-०९-३०, "Hawaii 1,360,301" = Archive.today अभिलेखिकरण २०१०-१२-२७ मिति
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]