जोरहाट जिल्ला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
जोरहाट जिल्ला
चारिआलीको दृश्य
चारिआलीको दृश्य
जोरहाट जिल्ला is located in भारत
जोरहाट जिल्ला
जोरहाट जिल्ला
जोरहाट जिल्लाको अवस्थिति
जोरहाट जिल्ला is located in आसाम
जोरहाट जिल्ला
जोरहाट जिल्ला
जोरहाट जिल्ला (आसाम)
निर्देशाङ्क: २६°४५′०″उ॰ ९४°१३′०″पू॰ / २६.७५०००°N ९४.२१६६७°E / 26.75000; 94.21667निर्देशाङ्कहरू: २६°४५′०″उ॰ ९४°१३′०″पू॰ / २६.७५०००°N ९४.२१६६७°E / 26.75000; 94.21667
देशभारत
राज्यआसाम
विभागमाथिल्लो आसाम
सदरमुकामजोरहाट
सरकार
 • लोक सभा निर्वाचन क्षेत्रजोरहाट लोक सभा निर्वाचन क्षेत्र
क्षेत्रफल
 • जम्मा२,८५२ किमी (१,१०१ वर्ग माइल)
जनसङ्ख्या
 (सन् २०११)
 • जम्मा१,०९२,२५६
जनसाङ्ख्यिकी
 • साक्षरता८३.४२%
 • लैङ्गिक अनुपात९५६
समय क्षेत्रयुटिसी+०५:३० (भारतीय मानक समय)
प्रमुख राजमार्गराष्ट्रिय राजमार्ग ३७
वेबसाइटjorhat.gov.in

जोरहाट जिल्ला भारतको आसाम राज्यको एक जिल्ला हो। यो जिल्ला ब्रह्मपुत्र उपत्यकाको केन्द्रीय भागमा रहेको छ। यो जिल्लालाई उत्तरमा माजुली जिल्ला, दक्षिणमा नागाल्यान्ड, पूर्वमा चराइदेव र पश्चिममा गोलाघाट जिल्लाले घेरेको छ। यो जिल्लाको उत्तरमा रहेको ब्रह्मपुत्र नदीले विश्वको सबैभन्दा ठूलो नदीको टापु बनाएको छ। यो जिल्लाको सदरमुकाम जोरहाट सहर हो।

इतिहास[सम्पादन गर्नुहोस्]

सन् १९८३ मा शिवसागर जिल्लाबाट विभाजित गरेर यो जिल्ला बनाइएको हो।

जनसङ्ख्या[सम्पादन गर्नुहोस्]

सन् २०११ को भारतको जनगणना अनुसार यो जिल्लाको कुल जनसङ्ख्या १०,९२,२५६ रहेको छ।[१][२][३]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "District Census 2011", Census2011.co.in, २०११, अन्तिम पहुँच २०११-०९-३० 
  2. US Directorate of Intelligence, "Country Comparison:Population", अन्तिम पहुँच २०११-१०-०१, "Gabon 1,576,665" 
  3. "2010 Resident Population Data", U. S. Census Bureau, मूलबाट २३ अगस्ट २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच २०११-०९-३०, "Hawaii 1,360,301" 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]