कारमेन स्टार
स्वरूप
कारमेन स्टार | |
|---|---|
२०१२ मा टोरन्टो, क्यानडामा कारमेन स्टार | |
| जन्म | मे ५, १९८० फिलिपिन्स[१] |
| जातीयता | फिलिपिनो |
| उचाइ | ५ फिट ० इन्च (१.५२ मी) |
| तौल | ९९ पाउन्ड (४५ किग्रा; ७.१ स्टोन) |
| वेबसाइट | http://www.charmanestar.com |
कारमेन स्टार (जन्म ५ मे १९८०) फिलिपिनो मुलकी अमेरिकन अश्लील चलचित्र अभिनेत्री हुन ।[२] उनले १९९८ सम्ममा ३०० भन्दा बढी अश्लील चलचित्रहरूमा अभिनय गरेकी थिइन् ।[१]
प्रारम्भिक जीवन
[सम्पादन गर्नुहोस्]कारमेन स्टार दुई वर्ष भन्दा सानो हुँदा उनको परिवार फिलिपिन्सबाट अमेरिकाको क्यालिफोर्नियामा सरेको थियो । उनले स्कर्यामेन्टोमा उच्च शिक्षा हासिल गरेकी थिइन् ।[२]
अवार्ड तथा मनोनयनहरू
[सम्पादन गर्नुहोस्]- २००५ एभिएन अवार्ड (मनोनयन) – "उत्कृष्ट मुख मैथुनको दृश्य" – आई अफ द बिहोल्डर[३]
सन्दर्भ सूची
[सम्पादन गर्नुहोस्]- 1 2 "Charmane Star", अन्तिम पहुँच २४ सेप्टेम्बर २०१४।
- 1 2 "Class of 2017: The AVN Hall of Fame's Newest Inductees", AVN, अन्तिम पहुँच २९ डिसेम्बर २०१६।
- ↑ "2005 AVN AWARDS NOMINATIONS", AVN Awards, मूलबाट २००४-१२-२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २००८-०३-१२। अभिलेखिकरण २००४-११-१४ वेब्याक मेसिन
बाहिरी लिङ्कहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा कारमेन स्टार सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
- आधिकारिक वेबसाइट
- इन्टरनेट चलचित्र डेटाबेसमा Charmane Star
- इन्टरनेट वयस्क चलचित्र डेटाबेसमा Charmane Star
- वयस्क चलचित्र डेटाबेसमा Charmane Star
- Official photo site अभिलेखिकरण २०१३-१०-०४ वेब्याक मेसिन
- कारमेन स्टार माइस्पेसमा (Official)
- ModFX Models interview अभिलेखिकरण २००५-०५-२६ वेब्याक मेसिन
विकिमिडिया कमन्समा कारमेन स्टार सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
| अश्लील चलचित्रका अभिनेता वा अभिनेत्रीसँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |