कारियन गिब्स

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
कारियन गिब्स
Kieran Gibbs 05-10-2014 1.jpg
सन् २०१४ मा गिब्स अार्सनलबाट खेल्दै
व्यक्तिगत विवरण
पुरा नाम कारियन जेम्स रिचार्डो गिब्स
जन्म मिति (१९८९-०९-२६) २६ सेप्टेम्बर १९८९ (उमेर ३०)[१]
जन्म स्थान लाम्बेथ, इङ्ल्यान्ड
उचाई ५ फिट १० इन्च (१.७९ मी)[२]
खेल्ने स्थान रक्षापंक्ति
क्लबको विवरण
हालको क्लब वेस्ट ब्रुमबिच
नम्बर
युवा क्लब
२००१–२००४ वेमबेल्डन
२००४–२००७ अार्सनल
सिनियर क्लब*
बर्ष क्लबहरू खेल (गोल)
२००७–२०१७ अार्सनल १३७ (२)
२००८नर्विच सिटी (ऋणमा) (०)
२०१७– वेस्ट ब्रुमबिच ४४ (२)
राष्ट्रिय टिम
२००७–२००८ इङ्ल्यान्ड यू-१९ (०)
२०९ इङ्ल्यान्ड यू-२० (०)
२००९–२०११ इङ्ल्यान्ड यू-२१ १५ (३)
२०१०– इङ्ल्यान्ड १० (०)
  • बरिष्ठ फुटबल क्लबमा उपस्थिति तथा खेल्दा गरेको गोल (गोललाई घरेलु लिगमा गरेको गनिनेछ) नवीनतम जानकारी ११:१७, ७ अक्टोबर २०१८ (युटिसी).


† राष्ट्रिय टिममा उपस्थिति तथा खेल्दा गरेको गोल नवीनतम जानकारी २०:५६, १३ मे २०१८ (युटिसी)

कारियन गिब्स (जन्म: २६ सेप्टेम्बर १९८९) एक अङ्ग्रेजी व्यावसायिक फुटबल खेलाडी हुन जसले फुटबल क्लब वेस्ट ब्रुमबिच अाल्बियन र इङ्ल्यान्ड राष्ट्रिय फुटबल टिमको लागि रक्षापंक्तिको रुपमा खेल्छन् ।

कार्यकाल तथ्याङ्क[सम्पादन गर्ने]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. "के. गिब्स: जानाकारी", सकरवे, अन्तिम पहुँच २२ मे २०१८ 
  2. "कारियन गिब्स: जानकारी", प्रिमियर लिग, अन्तिम पहुँच १४ डिसेम्बर २०१७ 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]